१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
देशभर मौसम सक्रिय, गण्डकी र प्रदेश नं १ मा भारी…

काठमाडौँ – मनसुनी वायुको प्रभावले देशभर आज बिहानैदेखि सामान्यदेखि पूर्ण बदली भइरहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको

काभ्रेमा स्थानीय बजेट : जिपलाइनदेखि केबुलकारसम्मका योजना

काभ्रेका स्थानीय तहले नगर/गाउँ अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९/८० का लागि आ–आफ्ना नीति, कार्यक्रम प्रस्तुत गरिसकेका छन् । अधिकांश तहले

चन्द्रागिरिको जङ्गलबाट तीन विदेशीको उद्धार

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिको जङ्गलबाट तीन विदेशी नागरिकको उद्धार गरिएको छ । शनिबार साँझ जङ्गलमा विदेशी हराएको भन्ने सूचनाका आधारमा

रासस अध्यक्ष झाद्वारा पदबहाली

राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफूले राससमा चुनौतीभन्दा अवसर धेरै देखेको बताउनुभएको छ ।

घुस लिने अमिनविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ

विभिन्न मुलुकमा अलपत्र एक हजार १२ कामदारको उद्धार

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले विशेष ध्यान दिने बताउनुभएको

रहस्यमय बन्यो गायिका सुनारको मृत्यु प्रकरण

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा

मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताउनुभएको छ ।

हज यात्रा:चर्को मूल्य तिरेर पनि सुविधा पाइन : हाजी,विरोधका लागि…

हजयात्रीहरु समस्यामा परे पनि हज कमिटीले कुनै वास्ता नै नगरेको उनीहरुको गुनासो छ । उनीहरुले भने, “धर्मको नाममा बदमासी भयो,

पहिरो खसेपछि काठमाडौं–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । दिउँसो साढे १२ बजेतिर

‘नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ ?’

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले नेपाल काठमा आत्मनिर्भर कहिले हुन्छ ? भन्दै वन तथा वातावरणमन्त्री समक्ष प्रश्न गरेका छन् । राष्ट्रिय

पर्यटकीय सवारी साधनका लागि बसपार्क नहुँदा सडकमै पार्किङ

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकीय बस विभिन्न स्थानमा रहन बाध्य

महाकाली सन्धिको अढाइ दशकपछि मूल नहरमा पानी

महेन्द्रनगर । नेपाल–भारत एककृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी पाउने भएको

काठमाडौमा पाकिस्तान ल्याण्ड अफ एडभेन्चर एन्ड नेचर’ कार्यक्रम

काठमाडौं । पाकिस्तान स्वतन्त्र भएको ७५औँ वार्षिकोत्सवका अवसरमा नेपालस्थित पाकिस्तानी राजदूतावासले शुक्रबार ‘पाकिस्तान ल्याण्ड अफ एडभेन्चर एन्ड नेचर’ कार्यक्रमको आयोजना

मृत अवस्थामा भेटिएकी गायिका सुनारले सुसाइड नोटमा के लेखेकी थिइन्…

लोक गायिका दिलमाया सुनार आफ्नो डेरामा मृत फेला परेकी छन् । सुर्खेत स्थायी घर भएकी सुनार शनिबार काठमाडौंमा आफ्नो डेरामा

हैजाको डरः ललितपुरमा ठेलामा पानीपुरी बेच्न रोक

काठमाडौँ । हैजाको महामारी बढ्नसक्ने आशंकामा ललितपुर महानगरपालिकाले पालिकाभित्र ठेला गाडामा पानीपुरी बेच्न रोक लगाएको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले

बेँसीसहर–चामे सडक बन्द

लमजुङ । बेँसीसहर–चामे सडकखण्ड बन्द गरिएको छ । यस सडकखण्डको सल्लाघारी भिरमा सडक ढलान गर्नका लागि आज बिहान ६ बजेदेखि

इन्धनको मूल्य घटेसँगै गाडी भाडा पनि घट्यो

काठमाडौँ । इन्धनको मूल्य घटेपछि सवारी भाडा पनि घटेको छ । सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनकि सवारीको भाडा घटाएको छ

बाँकेमा लागुऔषध मुद्दा बढ्दै

नेपालगञ्ज । बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढदै गएको छ । खासगरी जिल्लामा लागुऔषध पर्दाथको सेवन गर्ने र

बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट

लहान । ग्रामीण क्षेत्रका बजारबाट अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ । खाद्य प्रविधि तथा