६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तामाखानीले घेरिएको गाउँ

ढोरपाटन । निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खखन गरेर

आज नवरात्रको सातौँ दिन, दसैँघरमा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ

पिङको आकर्षण घट्यो

विजयादशमीको टीकाको दिन एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै

दसैँँमा बज्ने गीतहरू

दसैँँलाई लक्षित गर्दै धेरै गीत तयार भएका छन् । हरेक वर्ष नयाँ गीतहरू सार्वजनिक हुने भए पनि केही ‘सदाबहार’ छन्

गुड्दागुड्दै बसमा आगलागी

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट

काठमाडौँ । दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट भएको छ । शनिवार दशैँको अवसरमा रंगशालामा सांगीतिक कन्सर्ट भएको हो । कन्सर्टमा

धादिङ दुर्घटना अपडेटः दुई जनाको सनाखत

धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । आठ जना घाइते भएका छन् ।

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ

उपत्यका छाड्ने बढ्दै, कुन दिन कति बाहिरिए ?

काठमाडौँको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो । सवारी साधनको लाम शुक्रबार

काउन्टरमा बसको टिकट पाउनै नसकेको यात्रुहरुको गुनासो

बडादशैंमा घर फर्किने यात्रुहरुले बसको टिकट नै पाउन नसकेको गुनासो गरेका छन् ।

दशैँमा झिलिमिलि काठमाडौंका बजार (फोटोफिचर)

देशको संघीय राजधानीका सपिङ सेन्टर आजकल रङ्गिन छन् । दशैँ, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलिमिलि बनेको हो ।

दसैँमा गाउँमा देखि नै छोडे पिङ

पिङ हालेको, खेलेको र रमाइलो गरेको याद उहाँका मानसपटलमा अझै ताजै छन् । उहाँ भन्नुहुन्छ, “दसैँ आयो भने मान्छे सबैभन्दा

नवरात्रको छैटौँ दिनः कात्यायनीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

हिमालयन आर्ट फेस्टिभलः १३० भन्दा बढी कलाकारको कलाकृति -फोटो फिचर

महोत्सवमा बरिष्ठ देखि हालको पुस्ताका नेपाली कलाकारहरुको कलाकृतिहरु प्रस्तुत गरिएको थियो । चार दिने प्रदर्शनीमा चित्रकलाका साथै मूर्तिकला, इन्स्टलेसन आर्ट,

हराउदै हाप्सिलो -फोटो फिचर

हाप्सिलो वा हुचिल लाटोकोसेरोको एक प्रजाति हो जुन यूरेशियाको धेरै भागमा बस्छ। यसलाई उहु पनि भनिन्छ । यो लोटोकोसेरोको सबैभन्दा

सुर्खेतबाट तीन हजार नौ सय खसी काठमाडौँ पठाइयो

बडादसैँका लागि सुर्खेतबाट तीन हजार नौ सय खसीबोका राजधानी पठाइएको छ ।

लाल मोहम्मदको हत्या आरोपी तीन जना सार्वजनिक

प्रहरीले काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारमा गार्मेन्ट सञ्चालक लाल मोहम्मदको हत्या आरोपमा तीन जनालाई सार्वजनिक गरेको छ ।

रोजगारी गुमाएकालाई अनुदानमा अटो रिक्सा

बलेवा । लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्किनुभएका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार रानाले अहिले आफ्नै गाउँमा

नवरात्रको पाँचौँ दिन गरियो स्कन्दमाताको पूजा आराधना

नवरात्रको पाँचौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

महाकवि देवकोटाको कविकुञ्ज परिणत भयो सङ्ग्रहालयमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्ज सङ्ग्रहालयमा परिणत भएको छ ।