© 2023
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले जेनजी आन्दोलनको मर्मअनुसार आगामी फागुन २१ को निर्वाचनमा सबै सहभागी हुनुपर्ने बताउनुभएको छ । उक्त पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले जेनजी आन्दोलन नेपाली जनताको आवाज भएको र आन्दोलनका मागहरूलाई न्यायोचित रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । संरक्षक चौधरीले भन्नुभयो,“हामीले यो

कास्की। पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल

बोगोटा। कोलम्बियामा नेशनल लिबरेशन आर्मी (ईएलएन) विद्रोही समूहविरुद्ध अभियान गर्दा अपहरण गरिएका १८ सैनिकहरू स्थानीय बासिन्दा र क्याथोलिक चर्च तथा

सुर्खेत। गृहमन्त्री ओमप्रकाश अर्यालयले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गर्नुभएको छ । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि

बागमती। मकवानपुरको भीमफेदी गाउँपालिका–७ कोगटेमा आज आगलागी हुँदा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ भने एक जना

नवलपरासी। नवलपरासी–बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएको १४ वटा घरटहरा भत्काइएको छ। डिभिजन वन कार्यालय

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घ सुर्खेतले चासो देखाएको छ । दैनिक अव्यवस्थित तथा

भक्तपुर। चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि खरिपाटीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयले जितेको छ । श्रीकृष्णले चौथो पटक उपाधि जितेको हो ।

काठमाडौँ। सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१६

काठमाडौँ। भद्रकाली मन्दिरको पुनःनिर्माण प्रक्रिया सन्तोषजनक रुपमा अगाडि बढिरहेको बताउँदै महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले, पुनःनिर्माणको गुणस्तरमाथि

कार्यक्रममा ख्रिष्टियन धर्मका अगुवाहरूले ख्रिष्टमसको शुभकामना व्यक्त गर्दै बाइबलमा भएका सकारात्मक भनाइबारे चर्चा गर्नुभएको थियोे ।

भक्तपुर। बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान सुरु गरिएको छ । प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको नेतृत्वमा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा प्रहरी वरिष्ठ

पार्टीका क्षेत्रीय कार्यसमितिले देशभरिबाट उम्मेदवारको नाम सिफारिस गरेको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ ।

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा जान कांग्रेस तयार रहेको बताउनुभएको छ । सन्तनेता कृष्णप्रसाद

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पाँचौँ एसियाली युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङ र प्रशिक्षक कविराज नेगी

प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरू लुम्बिनी प्रदेशका जिल्लाहरूका छन् । सङ्घका अनुसार भारतमा नेपाली खेलाडीले उमेर र तौल समूहमा स्पर्धा

काठमाडौँ । चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका व्यक्तिहरू नसमेटिएको भन्दै सच्याउन माग गरेका छन् । नेपाली
काठमाडौँ । पोर्चुगल र रोमानिया पठाइदिने भन्दै रु १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्

जेन–जी घटना जाँचबुझ आयोगले तीन जना उच्च पदस्थ अधिकारीमाथि लगाइएको विदेश भ्रमण तथा स्थान हदको रोक फुकुवा गरेको छ।