© 2023
काठमाडौँ। नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्याउने उद्देश्यले सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ। कम्पनीले विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवार तथा बाढीपहिरो प्रभावित आफन्तलाई सहज, छिटो

काठमाडौँ : हालै आएको भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोट जिल्ला बढी प्रभावित बन्यो, धादिङ केही मात्रामा मात्र । सो

धादिङ। यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकामबाट

काठमाडौँ। विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरुलाई आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, मनोसामाजिक

चितवन। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’

जनकपुरधाम। धनुषाको धनौजी गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २२ लाख १५

डडेल्धुरा। सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरुआत भएको छ। भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज

“मेरो योजना दीर्घकालीन थियो, त्यसैले मूल्य बढे पनि मैले हार खाइनँ”, जयबहादुर त्यो बेलाको घटना सम्झँदै भन्नुहुन्छ, “ खेतीयोग्य जमिन

कास्की। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रको डोमभित्र सोमबार अपराह्न चहलपहल थियो । कोही चामलका बोरा बोकेर आइरहेका थिए भने कोही स्कुटर र

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ। विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै थप सहज भएको

काठमाडौँ। भाद्र कृष्ण पञ्चमीका दिन गरिने कोलमती घाट स्नान आज गरिँदै छ। यस दिन कागेश्वरी नगरपालिका वडा नं ४ अन्तर्गत

हेटौँडा। हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ।

चितवन। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ। ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१

हामीलाई सबै ठाउँमा देखिने नेता मात्र होइन, आवश्यक ठाउँमा आवश्यक निर्णय लिन सक्ने नेतृत्व चाहिएको हो। हामीलाई संकट आएपछि मात्र

झापा। बुद्धशान्ति गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु

काठमाडौँ। रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको मजदुर र विदेशी पर्यटक गरी अझै तीन हजार ९०० भन्दा बढी

बाढीले भौतिक संरचनाको विनाश गरेको कुरा त अनगिन्ती नै छ । तर यसमा मात्र सीमित छैन क्षति । मानिसका मन

दाङ। लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग उपलब्ध गराउनुहुने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा

सुदूरपश्चिम। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले वर्षाैँसम्म ठेक्का सम्पन्न नहुने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ । धनगढीमा आज सुदूरपश्चिम प्रदेश निर्माण