३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रास्वपाको आह्वान आज सर्वदलीय बैठक बस्दै

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज  सर्वदलीय बैठक बस्दैछ रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज बिहान ११:०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ । बैठकमा

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक

भोटेकोशी बाढीले खोस्यो पौडेल परिवारको सहारा

नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इलेक्ट्रिकल इन्जिनियर पदमा कार्यरत सोमनाथसँगै उनकी पत्नी तारा उपाध्याय र २८ महिनाका जुम्ल्याहा छोराछोरी शिवान्स

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ । हिमताल विस्फोटबाट अचानक ठूलो बाढी

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदौस अजमानबीच आज मन्त्रालयमा द्विपक्षीय भेटवार्ता

इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय गाडी दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत भएको छ । घाइते चारैजनाको

मलेसियाले सन् २०२७ का लागि २५० मेगावाट हरित ऊर्जा कोटा…

क्वालालम्पुर। मलेसियाले सन् २०२७ का लागि ‘फिड–इन ट्यारिफ’ (फिट) कार्यक्रमअन्तर्गत २५० मेगावाटको नवीकरणीय ऊर्जा कोटा उपलब्ध गराउने भएको छ। ऊर्जा

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

ढाका। बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ नेतालाई सन् २०२४ को जनविद्रोह दबाउने प्रयासमा भूमिका खेलेको अभियोगमा

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले जापानमा आगामी असोजमा आयोजना  हुने २० औँ एसियाली खेलकुद प्रतियोगिताका लागि आज नेपाली पुरुष क्रिकेट

स्वनिगः विश्वविद्यालयको लक्ष्यमा महानगरपालिका

काठमाडौँ।  काठमाडौँ महानगरपालिकाले स्वनिगः क्याम्पसबाट उच्च शिक्षाका कार्यक्रम सञ्चालनबाट स्वनिगः विश्वविद्यालय स्थापनाको लक्ष्य हासिल गर्ने कार्यक्रम थालनी गरेको छ ।

संविधान दिवस भव्यताका साथ मनाउन पर्सा जिप्रकाको अनुरोध

पर्सा। जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाउन विभिन्न सरकारी कार्यालयलाई अनुरोध गरेको

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

नुवाकोट। भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका

रवि लामिछाने आब्हानमा बुधबार सर्वदलीय बैठक बस्दैं

बैठकमा बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्रभावकारी बनाउने, पुनर्स्थापनाका कामलाई समन्वय गर्ने तथा त्यसका लागि आवश्यक संयन्त्र निर्माण गर्ने

‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने

कास्की। पोखरामा आगामी असोज ३ गते ‘राइट टु प्रोटिन रन २०२६’ आयोजना हुने भएको छ । पोषण, प्रोटिन सचेतना, शारीरिक

कोशी प्रदेश सरकारको निर्णय

विराटनगर। कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सचिव दिवस आचार्यलाई प्रदेश लोकसेवा आयोग र सचिव आसमान तामाङलाई मुख्यमन्त्री

दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही। सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु

कृष्णभीरमा तत्काल सडक खुलाउने प्रयास, दीर्घकालीन समाधान भने चुनौतीपूर्ण: माटोविज्ञ…

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै न्यौपानेले कृष्णभीरको सडक रहेको स्थान सामान्य बलियो चट्टानी भूभाग नभई नदी तथा पहिरोले थुपारेको पदार्थमाथि

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आइजीपी कार्कीविरुद्ध सासंद सुनारले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको…

बैठकमा सभामुख अर्यालले भन्नुभयो ‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ’