२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदभवन अगाडि पुनः आत्मदाह प्रयास

काठमाडौं । एक युवकले काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका छन् । संसद भवनको एक नम्बर गेट अगाडि उनले आत्मदाहको प्रयास गरेका हुन् । ती युवकले पेट्रोल खनाएर आगो लगाउन खोजेको बताइएको छ । उनलाई प्रहरीले बचाएर प्रकाउ गरेको छ । आत्मदाहको प्रयास गर्ने युवकको पहिचान खुलेको छैन

सेनाको ‘साइबर स्पेश’मा हमला गर्ने पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली सेनाको ‘साइबर स्पेश’मा अनाधिकृत पहुँच पुर्याइ हमला गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै

काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ । काठमाडौँबाट

नुवाकोटको ऐतिहासिक सिन्दूरे जात्रा

त्रिशूली । नुवाकोटको ऐतिहासिक ‘भैरवी वर्षबन्धन–२०७९’ को सिन्दूरे जात्राअन्तर्गत अहिले देवीघाटस्थित जालपादेवी मन्दिरमा जात्रा लागिरहेको छ । आज दिउँसो १

गर्मी सुरु भएसँगै सुनकोसीमा बढ्न थाले पर्यटक

सिन्धुली । सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती । छेउमा सलल बगेको सुनकोसी नदी । यहाँको शान्त

क्लिनिकमा उपचार गराउन जाँदा एक कैदीबन्दी फरार

जनकपुरधाम । जलेश्वर कारागारमा ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक कैदीबन्दी फरार भएका छन् । शुक्रबार दिउँसो महोत्तरीको जनकपुरधामस्थित

सिंहदरबार बाहिर मिटरब्याज पीडित पक्राउ

काठमाडौँ । प्रहरीले सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने,

नक्कली परीक्षार्थी राखेर एसइई दिएको आरोपमा मेयरविरुद्ध पक्राउ पुर्जी

उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेसँगै शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ

अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे

काठमाडौँ । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक

रासायनिक मलको विकल्पमा जैविक मल

झापा । खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक

कृत्रिम फोक्सो राखेर काठमाडौँको वायु प्रदूषण मापन सुरु

वायु प्रदूषणले मानिसको फोक्सोलाई कसरी हानी गरिरहेको छ भनेर देखाउन र बुझाउन यसबाट मद्दत पुग्नेछ । यसलाई बुझाउन कृतिम फोक्सोसँगै

कलङ्की–बसुन्धारा सडक विस्तार तयारी

काठमाडौँ । चक्रपथको दास्रो खण्डका रूपमा कलङ्कीबाट बसुन्धारासम्मको सडक विस्तारका लागि तयारी थालिएकोे छ । सडक निर्माण सुरु गर्नु पहिले

दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी

बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न गरेका प्रयासको समिक्षा, कार्यान्वयनको अवस्था, चुनौतिलगायत भावी कार्ययोजनाबारे छलफल हुने कार्यतालिका छ

ठमेलमा पर्यटक छन्, व्यापार छैन

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न

काठेखोलाको ‘नमूना बस्ती’ मा समस्याका चाङ

बलेवा । घामपानी ओत्ने बास जमिनसँगै भाँसिएपछि ४८ वर्षीया धनमायाको परिवार पाँच वर्ष अर्कैको घरमा बस्यो । कहिले छिमेकी त

ओझेलमा सिस्नेका गुप्ता दह

रुकुमपूर्व ।  वारि हिमाल, पारि हिमाल । सिस्नेसँगै टल्किएको द्धवारी हिमाल । हिमालै–हिमालको बीचमा साना–ठूला पहाडका थुम्का । अनि तिनै

ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता

फुङ्लिङ । ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिताको

विस्थापित गराउँदै मौलिक हातेकलालाई प्लाष्टिकका सामानले

काठमाडौँ । घर तथा अफिसमा सजाउने प्लाष्टिकका सामानहरुका बीच मौलिक हातेकला (हस्तकला)ले प्रतिस्पर्धामा चुनौती खेपिरहेको छ । दीगो र भरपर्दो

उजेली दिदीहरूको आशा: पर्यटक बढ्लान र गाउँले फर्केलान

गण्डकी । माछापुच्छ्रे हिमालको काखैमा ढुङ्गैढुङ्गाले छापिएको सुन्दर बस्ती छ । उक्त बस्तीमा तलबाट दैनिक धुलो उडाउँदै हुइँकिन्छन् बस र

गृहमन्त्री नै वार्ता गर्न शान्ति बाटिका आउनु पर्ने मिटरब्याज पीडितको…

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडितहरुले आफूहरूसँग वार्ता गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ शान्तिबाटिकामा आउनुपर्ने माग गरेका छन् । मिटरब्याज