३० असार २०८३, मंगलवार
,
Latest
गाजा शहरमा इजरायली हवाई आक्रमणः चार प्यालेस्टिनीको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु कान्ति लोकपथ अस्थायी रूपमा बन्द न्युयोर्कमा ‘नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन २०२६’ घोषणा, नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तारमा जोड हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द शंकास्पद गतिविधि कसले गरेको रहेछ ? धरान विद्युत् कार्यालयको गाडी दुर्घटनाः दुईको मृत्यु, एक घाइते बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?
महादेवको पूजा आराधना गरी समापन गरियो तीज

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा बिहीबार  देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाएका बर्तालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । सामान्यतया अरु व्रत त्यसै दिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका ९तीज० व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ ।

अलैँचीको बजार मूल्यमा उत्साह

ताप्लेजुङ । ताप्लेजुङमा गत हप्तादेखि नयाँ मुल्यमा अलैँची खरिद बिक्री सुरु भएको छ । अलैँचीको नयाँ उत्पादन ९फसल० बजारमा आउन

भरियालाई बोकाएर अक्सिजनको जोहो

बलेवा । अस्पतालमा कोरोना सङ्क्रमण भएका बिरामी बढेका छन् । सघन उपचारकक्षमा रहेका तीन बिरामीका लागि उच्च गतिमा अक्सिजन दिनुपर्छ

एमसीसीलाई राष्ट्रिय सहमति बनाएरमात्रै पारित गर्न सकिन्छ : प्रचण्ड

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसीलाई राष्ट्रिय सहमति बनाएरमात्रै पारित गर्न सकिने

निगमले नयाँ दिल्ली दैनिक उडान गर्ने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ ।

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी विनीमयदर

नेपाल राष्ट्र बैंकले शुक्रवारका विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ । शुक्रबार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १

दुर्घटनामा सहचालकको मृत्यु

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–३ सम्माटारमा भ्याकलोडर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । उत्तर–दक्षिण कोशी राजमार्गमा को१क ४१२ नंको भ्याकलोडर

डडेल्धुरा कांग्रेसको वडा अधिवेशन हुँदै

कैलाली । नेपाली कांग्रेस डडेल्धुरा जिल्लाको वडा अधिवेशन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। विवादकाबीच वडा अधिवेशन गर्ने

काँग्रेस निर्वाचन समिति संयोजकले दिए राजीनामा

काठमाडौं । नेपाली काँग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले विहीबार राजीनामा दिएका छन् ।   पार्टी नेतृत्वले क्रियाशील सदस्यता विवाद

साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

काठमाडौं । पशुपतिनाथको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको

सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सप्तरी । सप्तरीमा गए राति भएका छुट्टाछुट्टै घटनामा परी दुई व्यक्तिको मृत्यु भएको छ । राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव रहेको र

सत्ता गठबन्धन र मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । सत्तापक्षीय ५ दलीय गठबन्धनको बैठक बालुवाटारमा बस्ने भएको छ । शुक्रबार विहान ९ वजे सत्तारुढ पाँच दलका शीर्ष

एमसीसी उपाध्यक्ष प्रधानमन्त्री देउवालाई भेट्दै

काठमाडौं ।  अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारूढ गठबन्धनकै

एमसीसी उपाध्यक्ष खुमलटारमा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुगेकी छिन् । शुक्रबार बिहान उनी

आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। परिस्थितिवश

एमाले स्थायी कमिटी बैठक शुक्रबार

काठमाडौं । नेकपा (एमाले) ले शुक्रबार स्थायी कमिटी बैठक बोलाएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ४ बजे बैठक

क्रिप्टोकरेन्सीको कारोबार गरे कारबाही : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालभित्र कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न सचेत गराएको छ । केन्द्रीय बैंकले आज एक

पशुपतिनाथमा क्षमा पूजा, शुक्रबार बिहानदेखि मन्दिर खुला गरिने

काठमाडौं । पशुपतिनाथको मूल मन्दिर नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गर्नुपरेकामा माफी माग्दै क्षमा पूजा

स्वास्थ्य क्षेत्रको विकासका लागि मन्त्रालय स्थापना : मुख्यमन्त्री शाक्य

बागमती । बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशमा स्वास्थ्य क्षेत्रको थप विकास गर्ने उद्देश्यले छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना गरिएको