३२ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महोत्तरीमा एघार घर भत्किँदा २० लाखभन्दा बढीको क्षति

जलेश्वर । महोत्तरी जिल्लाको विभिन्न तीन स्थानीय तहमा ११ घर भत्किँदा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार जिल्लामा मङ्गलबार, बुधबार र बिहीबारसम्म परेको पानीले गर्दा बलवा नगरपालिकामा पाँच, भङ्गहा नगरपालिकामा चार र मनरा नगरपालिकामा दुई जनाको घर भत्किएको हो ।

विद्युत प्राधिकरण दुहबी ग्रीड डुबानमा

इनरुवा । लगातारको वर्षासँगै आएको बाढीका कारण नेपाल विद्युत प्राधिकरण दुहबी ग्रीड डुबानमा परेको छ। दुहबी ग्रीड डुबानमा परेपछि ७

सुनसरीमा बाढीका कारण बस दुर्घटना

इनरुवा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित जनता चौकमा बस दुर्घटना भएको छ । लगातारको वर्षासँगै आएको बाढीमा

अवरुद्ध सिद्धार्थ राजमार्ग चालु

वालिङ । अविरल वर्षासँगै आएको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग चालु भएको छ । उक्त राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा

सुदूरपश्चिममा प्राकृतिक विपद्बाट ३० को मृत्यु

कैलाली । अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी सुदूरपश्चिम प्रदेशमा आज बिहानसम्म ३० जनाको मृत्यु भएको छ । सुदूरपश्चिम

सुनको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार सुनको मूल्य प्रतितोला रु तिन सयले बढेको हो । 

कुहिरोले ढाकिएको डाँडा

कुहिरोले ढाकिएको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङडाँडा । केही दिनदेखि परेको वर्षाका कारण मौसम राम्रोसँग खुल्न सकेको छैन ।   कुहिरोले

मौसम खुलेपछि…

मौसम खुलेपछि स्वयम्भूबाट देखिएको हल्चोक क्षेत्र ।  मौसम खुलेपछि स्वयम्भूबाट देखिएको कलङ्की चन्द्रागिरि क्षेत्र ।  सफा मौसममा स्वयम्भूनाथ मन्दिर । 

धानखेतमा खोला कुँदेपछि

झापा । गौरीगञ्ज गाउँपालिका–२ भाकुरमाडी बस्तीमा पसेको पानी र हिलो अझै सुकेको छैन । धानका कुन्यू मिलाएजस्तै लहरै माटो र

नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाकोे हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट

हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख

कञ्चनपुर । हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती  ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका

गोरखा ट्रक दुर्घटनामा चालकको मृत्यु

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१, स्थित माझगाउँमा गए राति मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी

धान डुब्यो, गहुँ लाउने आश मर्यो

महोत्तरी । दसैँ र मोहम्मदको पर्व मनाएसँगै महोत्तरीका किसान गम्भीर चिन्तामा परेका छन् । हिन्दू परम्पराको दसैँ सकिनैलाग्दा र इस्लाम

काँग्रेसले बाढी–पहिरोबाट मुत्यु भएकाहरुको परिवारलाई २५ हजार दिने

काठमाडौं । नेपाली काँग्रेसको बाढी–पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले बाढी–पहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना अझै…

काठमाडौं । वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको

डलर साट्दै हुनुहुन्छ ? बिहिबार यस्तो छ सटही दर !

काठमाडौं । नेपाल राष्ट्र बैंकले विहिबारको लागि तोकेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद ११९.५० पैसा र विक्रीदर

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची सार्वजनिक गरेको छ । समितिले बिहीबारको

बाढी प्रभावित क्षेत्रको निरीक्षणमा निस्कियो प्रधानमन्त्रीको टोली, यस्तो छ भ्रमण…

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा निस्किएका छन् । प्रधानमन्त्री देउवा विहीबार विहान ८ बजे काठमाडौंबाट

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ ।  पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी

आजबाट देशभर मौसममा सुधार, अधिकांश क्षेत्रमा घाम लाग्यो

काठमाडौं । नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश