१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? बिहिबार यस्तो छ सटही दर !



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले विहिबारको लागि तोकेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद ११९.५० पैसा र विक्रीदर  १२०.१० पैसा रहेको छ ।

यस्तै जापानी येन १० को खरिदमा १०.४४ पैसा  विक्रीदर १०.४९ पैसा तोकेको छ ।

राष्ट्र बैंकले कतारी रियाल १ को खरिदमा ३२.८२ पैसा  र विक्रीदर ३२.९९ पैसा तोकेको  छ । यस्तै, चाइनिज युआन १ को खरिदमा १८.६९ पैसा विक्रीदर १८.७८ पैसा तोकेको छ । 

अन्य  मुलुकहरुको कुन कति छ हेर्नुस विवरणमा :