काठमाडौं । नेपाल राष्ट्र बैंकले विहिबारको लागि तोकेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद ११९.५० पैसा र विक्रीदर १२०.१० पैसा रहेको छ ।
यस्तै जापानी येन १० को खरिदमा १०.४४ पैसा विक्रीदर १०.४९ पैसा तोकेको छ ।
राष्ट्र बैंकले कतारी रियाल १ को खरिदमा ३२.८२ पैसा र विक्रीदर ३२.९९ पैसा तोकेको छ । यस्तै, चाइनिज युआन १ को खरिदमा १८.६९ पैसा विक्रीदर १८.७८ पैसा तोकेको छ ।
अन्य मुलुकहरुको कुन कति छ हेर्नुस विवरणमा :