२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ



अ+ अ-

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची सार्वजनिक गरेको छ । समितिले बिहीबारको तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची सार्वजनिक गरेको हो ।  

मूल्यविवरण अनुसार आज आलु रातोको औसत मूल्य प्रतिकेजी ७२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३४ रुपैयाँ, मुडेको आलु ४३ रुपैयाँ ५० पैसा, स्थानीय काउली ७५ रुपैयाँ, लोकल काक्रो ५५ रुपैयाँ र हाइब्रीड काक्रो ३५ रुपैयाँ पर्नेछ । 

त्यस्तै, कागती प्रतिकेजी १५० रुपैयाँ, किवि २३५ रुपैयाँ, कुरीलो प्रतिकेजी ५५० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, लोकल गाजर १३० रुपैयाँ, गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ, गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी ६५ रुपैयाँ कायम गरेको छ । 

यस्तै टनेल गोलभेडा सानो ४३ रुपैयाँ, गोलभेडा सानो (लोकल) ३७ रुपैयाँ ५० पैसा,  सिमि ३५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, चिचिण्डो २७ रुपैयाँ ५० पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ । 

विस्तृतमा हेर्नुस् यस्तो छ मुल्यसुची