२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बसपार्क बाहिरका टिकट काउण्टर हटाइए

काठमाडौँ । काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् । काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने

मेलम्ची बाढी: प्रभावित अझै अस्थायी टहरामै

सिन्धुपाल्चोक । विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ

ब्याडमै सुक्न थाल्यो धानको बीउ

रामपुर । खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे । असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी

लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु

सिन्धुली । सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय

पानी अभावले रोपाइँ गर्न ढिलाइ

भजनी । कैलालीको भजनी नगरपालिका–२ का रामप्रसाद चौधरी गत वर्ष अहिलेको समयमा खेतमा निकै व्यस्त हुनुहुन्थ्यो । आकाशे पानीको भरमा

‘आदिपुरूष’ को संवाद नसच्याउदा सम्म काठमाडौमा हिन्दी चल्न दिदैनौ: मेयर…

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘ एक सम्बाद नहटाएसम्म महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न

अब माइक्रोबस र जीप चढ्न नयाँ बसपार्क जानुपर्ने

काठमाडौँ । के तपाई काठमाडौँभित्रबाट सार्वजनिक माइक्रोबस र जीप चढेर उपत्यका बाहिर जाँदै हुनुहुन्छ ? जाँदै हुनुहुन्छ, भने अब तपाईँ

उच्च तापक्रमका कारण करोडौँको ड्रागन कुहियो

पथरी । केही दिनदेखि लागेको चर्को घामका कारण करोडौँको ड्रायगन फ्रुट नस्ट भएको छ । तापक्रम बढेसँगै फूल फूल्दै गरेका

पर्यटकको सुरक्षाका लागि शे–फोक्सुण्डो तालमा प्रहरीचौकी स्थापना

जाजरकोट । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो गाउँमा रहेको पर्यटकीयस्थल शे(फोक्सुन्डो तालमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । प्रदेश

नेप्लिज कम्युनिटी अफ बफ्लो नायग्रा नामक संस्था गठन

अमेरिका । अमेरिकाको बफेलो नायग्राफल्स क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुले नेप्लिज कम्युनिटी अफ बफ्लो नायग्रा नामक संस्था गठन गरेका छन् ।

वानएक्स बेट प्रकरण: को को हुन् पक्राउ परेका आठ जना…

पक्राउ पर्नेमा कलाकार 'बल्छी ध्रुवे'  मरिचमान श्रेष्ठ, 'म्याकुरी' पवन खतिवडा, 'राजु मास्टर' राजु पौडेल, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर

नर्भिकमा सुरु भयो लेजर इन प्रोक्टोलोजी: पायल्स, फिसर र फिस्टुलाको…

काठमाडौं । पायल्स, फिसर र फिस्टुलाको उपचारमा चिरेर गरिने परम्परागत शल्यक्रियाको युग अब सकिएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले

ड्रागन खेती: बजार खोज्दै कृषक

पथरी । पछिल्लो समय ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । खेतीमा जोड दिएपनि ड्रागन बिक्री गर्न कृषकलाई बजारको

वानएक्स बेटमा कलाकार ‘बल्छी ध्रुबे’ र ‘राजु मास्टर’सहित आठ जना…

प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले

हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन

गण्डकी । शुक्लागण्डकी नगरपालिका–२ मा पर्छ दगाम गाउँ । यस गाउँमा २३ घर रहेका छन् । बीस घरमा मगर तथा

अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय पक्राउ

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई बुधबार

गर्मीले दैनिक जनजीवन कष्टकर

टीकापुर । कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२

सीमा विवाद नटुङ्गिँदा पूर्वाधार निर्माणमा समस्या

पाँच वर्ष अगाडिदेखि सुरु भएको विवाद अहिलेसम्म सुल्झिन सकेको छैन । सीमा विवाद नसुल्झिँदा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको काम ठप्प

बोराभित्र महिलाको शव, हत्यामा संलग्न श्रीमान् पक्राउ

दमाैली । तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमान्लाई पक्राउ गरेको छ

एक दिन ढिलो गरी भित्रियो यो वर्षको मनसुन

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव छ।