२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बझाङको साईपालमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । सदरमुकाम चैनपुरबाट पैदलयात्रामार्फत् तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा स्त्रीरोग सेवा, प्रयोगशाला सेवा, दन्तसेवा, नाक, कान, घाँटी, हाडजोर्नी, भिडियो एक्सरे, परिवार नियोजन, जनरल

मन्त्रालय बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत सरकारमा सहभागी दलहरूको गठबन्धनको बैठक जारी छ ।

अपमानित भएर पोखरा आएको हुँ– गगन थापा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अपमानित भएर आफू पोखरा आएको बताउनुभएको छ । पोखरामा जारी लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा

सत्ता गठबन्धनको बैठक सुरु- फोटो फिचर

एमाले माओवादीसहितको सत्ता गठबन्धनको बैठक संसद भबन बानेश्वरमा सुरू भएको छ ।

दाहालले दौरा सुरुवाल लगाएर शपथ ग्रहण गर्ने

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गर्नुभएको छ ।

देउवाले फोन गरेर दिए दाहाललाई बधाई

नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिनु भएको छ ।

उपप्रधानमन्त्रीमा माओवादीबाट नारायणकाजीको नाम सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपप्रधानमन्त्रीका लागि नारायणकाजी श्रेष्ठलाई सिफारिस गरेको छ । पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न बैठक बिहान ८ बजे

एमाले गण्डकी संसदीय दलको नेतामा अधिकारी

काठमाडौँ । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । कास्की प्रदेशसभा १ (१)

नवनियुक्त प्रधानमन्त्री दाहालले आज शपथ लिँदै

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको

तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त दाहालको यस्तो छ राजनीतिक जीवन

प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनको बधाई

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल आईतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबार पद

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त, सपथ सोमबार ४ बजे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त

प्रचण्डद्वारा प्रधानमन्त्रीमा दावी पेश – फोटोफिचर

सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड शीतल निवासमा

काठमाडौं । सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

१६६ सांसदको दावीसहित ओली र प्रचण्ड दुवै राष्ट्रपति कार्यालय जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहितको सरकार गठन गर्न आज बेलुका ५ बजेसम्मको समयसीमा तोक्नुभएकाले समयभित्रै सरकार गठनको दावी गर्दै दुवै अध्यक्ष

सरकार गठनको दावीसहित नयाँ गठबन्धन राष्ट्रपति कार्यालय जाँदै

प्रतिनिधिसभामा रहेको कूल २७५ मा १३८ सिट बहुमतका लागि आवश्यक हुन्छ । अध्यक्ष प्रचण्डको पक्षमा १६६ सिटको समर्थन जुटेको हो

प्रधानमन्त्री आलोपालो, राष्ट्रपति र सभामुख एमालेलाई

नेकपा (एमाले) केपी शर्मा ओली निवास बालकोटमा भएको नयाँ गठबन्धन दलबीचको बैठकमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।

बालकोट बैठकः प्रधानमन्त्रीमा आलोपालोको सहमति

नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

बालकोट बैठकः प्रचण्डको नेतृत्वमा सरकार बनाउन सहमति जुट्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ ।