१६ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुहुँदै चिनियाँ नेता ली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ । राष्ट्रपति भण्डारीसँग उहाँले अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी आज बिहान ९ः३० बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले

साफ यू–१७ च्याम्पियनसिप फाइनलमा नेपाल र भारत भिड्दै

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतले आज बुधबार प्रतिस्पर्धा गर्दैछन् ।

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पुरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन आज पनि महाअभियोग सिफारिस समितिको बैठक बोलाइएको छ ।

छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरण

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान

साफ च्याम्पियनशिपमा भारतलाई हराउँदै बङ्गलादेश विजयी

काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गर्दै विजयी भएको छ

ओझेलमा पर्दैछ दाङका गन्धर्वको पेशा

“कहाँ गयौ गीत गाउने गाइने दाइ, दुःख पीडा वेदनामा चाहिने दाइ, हुनेखानेका छोराछोरी बोर्डिङ स्कुल पढ्ने, गरिबका छोराछोरी भोकभोकै मर्ने

म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु :…

सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको

डुम्रे–बेँसीशहर–चामे सडकको पहिराले मनाङलाई सास्ती

हिमाली जिल्ला मनाङ कहिले बाढी र पहिरोको चपेटामा पर्छ त कहिले छिमेकी जिल्लाको मारमा पर्दै आएको छ । दसैँ नजिकिँदै

रेमण्डको सातौं शोरुम गोल्फुटारमा

काठमाण्डौ । विश्वप्रसिद्ध सटिङ्ग सुटिङ्ग ब्राण्ड रेमण्ड ले आफ्नो सातौं शोरुम गोल्फुटार ६ मा संञ्चालनमा ल्याएको छ । गत सोमबार

‘संसद् विघटनको फैसलाको विषयलाई लिएर महाअभियोगको प्रस्ताव दर्ता गरियो’

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम सकिएको छ ।

जापानका सर्वजेष्ठ पुरुषको ११२ वर्षको उमेरमा निधन

एजेन्सी । जापानका सबैभन्दा वृद्ध मिकिजो उएडाको ११२ वर्षको उमेरमा नारा शहरमा निधन भएको स्थानीय सरकारले मङ्गलबार जनाएको छ ।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइँदै

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ

साफ च्याम्पियनसिपमा पाकिस्तानको पहिलो जित

काठमाडौँ । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पाकिस्तानले पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ

नेपाल र चीनबीच बहुआयामिक सम्बन्धः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको बताउनुभएको छ ।

राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका

कृषि विकास बैंक ४ करोड घोटालाः पूर्वजर्नेल र उनकी प्रेमिकालाई…

काठमाडौं । विशेष अदालतले पूर्वसहायक रथी रमेशराज विष्ट र उनकी प्रेमिका भनिएकी दिपीका रेग्मीलाई कैद सजाय सुनाएको छ । अदालतले

व्यवसायीलाई आकर्षित गर्दै ड्रागन फल

रामपुर । तानसेन नगरपालिका–७ बारुदखान बस्ने सन्दीप अधिकारीको बारीमा ड्रागन फलका करिब दुई सय बोट छन् । ती बोटमध्ये केही

नेप्से परिसूचक २१.३० अंकले वृद्धि

काठमाडौँ । पछिल्लो समय निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक मंगलवार वृद्धि भएको छ । मंगलवार नेप्से सूचक २१.३० अंकले

श्राद्ध गर्ने रकम क्यान्सर रोगीलाई सहयोग

गलेश्वर । म्याग्दीकी एक मनकारी महिलाले पितृ कार्य (श्राद्ध) मा खर्च गरिने रकम क्यान्सर रोगीको उपचारका लागि सहयोग गर्नुभएको छ

सत्ता गठबन्धनले चुनावमा बुथ कब्जाको योजना बनाइरहेको ओलीको दाबी

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले आउँदो चुनावमा बुथ कब्जा गर्ने योजना बनाएको दाबी