११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेमण्डको सातौं शोरुम गोल्फुटारमा



अ+ अ-

काठमाण्डौ । विश्वप्रसिद्ध सटिङ्ग सुटिङ्ग ब्राण्ड रेमण्ड ले आफ्नो सातौं शोरुम गोल्फुटार ६ मा संञ्चालनमा ल्याएको छ । गत सोमबार राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारश खड्का सहितका सेलिब्रेटीले सुभारम्भ गरेका थिए । शोरुममा टेलरिङ्ग सेवा बाहेक रेमण्ड ब्राण्डका कोट, सर्ट, टाइ, पाईन्ट तथा अन्य रेडिमेड सामाग्रीहरु उपलब्ध छन् ।

रेमण्डले नेपालमा कस्मरी, महेर, आन्गोरा जस्ता उच्च कोटीका कपडाहरु प्रयोग गरी सामग्री उत्पादन गर्ने गरेको छ । सटिङ्ग सुटिङ्गका साथै रेमण्ड ब्राण्डमा प्रयोग हुने सामाग्री अष्टे«लियाबाट ल्याईने र उल मार्क गुणस्तर चिन्ह प्राप्त रहेको कम्पनीले जनाएको छ ।

रेमण्ड का अध्यक्ष श्री संजय अधिकारीले आफ्नो ब्राण्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै यसको निश्चित मूल्य भएको बताउनुभाे । उहाँले  यस ब्राण्डको प्रयोगबाट ठगिने आशंकाबाट ढुक्क भइ रेमण्ड ब्राण्ड खरिद गर्न  पनि आग्रह गर्नुभयो

नेपालको पुतली सडकमा रेमण्ड ब्राण्डको आधिकारीक शोरुम पहिलो पटक सन १९९९ मा संचालनमा आएको हो । गोल्फुटारमा नयाँ खोलिएकोे आउटलेट सहित दवारमार्ग, न्यूरोड, त्रिपुरेश्वर, जावलाखेल र नारायणघाटमा रहेका छन् । साथै यसले देशका विभिन्न शहरहरु बुटवल, पोखरा, विराटनगर आदि मा च्बथmयलम ब्राण्ड का शाखाहरु विस्तार गर्ने योजनामा रहेको जनाएको छ ।