© 2023
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गर्नुभएको छ । प्रचण्डको सचिवालयका अनुसार सपथका लागि दौरा सुरुवाल तयार भै सकेको छ । यस अघि दुई पटक प्रधानमन्त्री हुदाँ उहाँले सुट र भादगाउँले टोली लगाउनु भएको थियो ।
नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिनु भएको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले उपप्रधानमन्त्रीका लागि नारायणकाजी श्रेष्ठलाई सिफारिस गरेको छ । पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न बैठक बिहान ८ बजे

ब्राजिलका महान् फुटबलर पेलेका परिवारका सदस्य यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा भेला भएका छन् ।

काठमाडौँ । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । कास्की प्रदेशसभा १ (१)

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको

प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल आईतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबार पद

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त

सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

काठमाडौं । सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा दलहरुबीच सरकार बनाउन सहमति जुटेपछि अध्यक्ष ओली र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष

महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देवका ४० वर्षीय साधुराम चौधरीले दुई वर्ष भारतको राजधानी नयाँ दिल्लीमा मजदुरी गर्नुभयो । कोरोना

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहितको सरकार गठन गर्न आज बेलुका ५ बजेसम्मको समयसीमा तोक्नुभएकाले समयभित्रै सरकार गठनको दावी गर्दै दुवै अध्यक्ष

प्रतिनिधिसभामा रहेको कूल २७५ मा १३८ सिट बहुमतका लागि आवश्यक हुन्छ । अध्यक्ष प्रचण्डको पक्षमा १६६ सिटको समर्थन जुटेको हो

नेकपा (एमाले) केपी शर्मा ओली निवास बालकोटमा भएको नयाँ गठबन्धन दलबीचको बैठकमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ ।

गण्डकी । मेलापर्व र सांस्कृतिक अनुष्ठानमा आकलझुकल देखाइने झाँक्री नाच खासमा के हो त ? योबारे जान्न पहिला नाच धानिरहेको

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ ।