२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इरानमा आतंकवादी आक्रमण, दुई जनाको मृत्यु

तेहरान । इरानको पश्चिमी प्रान्त कुर्दिस्तानमा “प्रतिक्रान्तिकारी समूह”को “आतंकवादी” आक्रमणमा दुई व्यक्तिको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् ।  इरानी समाचार संस्था इर्नाले बुधबार राति आतंकवादी आक्रमणमा दुई जनाको मृत्यु भएको जनाएको छ । इरानी क्रान्तिकारी गार्डले प्रकाशन गरेको वक्तव्यमा बोल्बार गाउँनजिक उक्त आक्रमण भएको उल्लेख छ ।

अजरबैजान–आर्मेनियाबीच सीमा क्षेत्रमा भिडन्त

येरभान । तत्कालीन सोभियत रुसबाट अलग भएका मध्य एसियाली राष्ट्रहरु अजरबैजान र आर्मेनियाबीच सीमा क्षेत्रमा बिहीबार पनि भिडन्त भएको छ

चीनमा पछिल्ला तीन महिनामा ३.२ प्रतिशतले आर्थिक वृद्धि

बेइजिङ । कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा

मेलम्चीमा बेपत्ताको खोजीमा परिचालित डुंगा पल्टियो

सिन्धुपाल्चोक । मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार ¥याफ्टिङ बोट

भारतमा एकै दिनमा ३२ हजार ५०० भन्दा बढी संक्रमित

नयाँ दिल्ली । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या  ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै

नेकपाका तीन शीर्ष नेताहरु बालुवाटारमा, सहमति जुटाउने प्रयास

काठमाडौं । सत्तारुढ दल नेकपाका तीन शीर्ष नेताहरु छलफलमा जुटेका छन् । पार्टीभित्र देखिएको आन्तरिक विवाद व्यवस्थापन गर्न बिहीबार शीर्ष

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गरिने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफुले सकेसम्मको सहयोग गरिने बताउनुभएको छ ।  कोभिड– १९ को

अमेरिकी विदेशमन्त्री पोम्पेओ बेलायत र डेनमार्क जाने

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आगामी हप्ता संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणमा जान लाग्नुभएको छ ।  आगामी हप्ताको शुरुमै

आसाममा बाढीबाट ५९ को मृत्यु, ४५ लाखभन्दा बढी प्रभावित

नयाँ दिल्ली । भारतीय राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीका कारण यहाँ जनधनको ठूलो क्षति भएको बताइएको छ

नेपाल मेडिकल कलेजमा तालाबन्दी

शङ्खरापुर । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा

फुल्पिङकट्टी पहिरोबाट दुईको मृत्यु, तीन बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिराबाट एकै परिवारका दुई जनाको मृत्यु

लगातार बढेको सुनको मुल्य आज घट्यो, कतिमा भइरहेको छ कारोबार…

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।  बुधबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको

पाकिस्तान सरकारबाट  शिक्षण अस्पताललाई  दुई वटा सुविधासम्पन्न एम्बुलेन्स सहयोग

काठमाडौं । पाकिस्तान सरकारले महाराजगञ्जस्थित त्रिभुबन बिश्वबिद्यालय शिक्षण अस्पताललाई  दुई वटा सुविधासम्पन्न एम्बुलेन्स सहयोग स्बरुप उपलब्ध गराएको छ । पाकिस्तानी

साढे तीन महिनापछि राजधानीको सडकमा गुड्यो साझा (तस्बिरहरु)

काठमाडौं । साझा यातायातले आज देखि काठमाडौं उपत्यकामा बस सेवा सञ्चालन गरेको छ ।  नेपाल सरकारले तय गरेको स्वास्थ्य सुरक्षाको

मुख्यमन्त्री गुरुङद्वारा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनयता आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै पिडीतलाई सान्त्वना दिएका छन्

नदी किनारमा शव फेला

नवलपुर । यहाँको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिका–६ का ५९ वर्षीय

अब यसरी गर्नुस् सुरक्षित हवाईयात्रा…

– सिबी अधिकारी काठमाडौँ । बन्दाबन्दीका कारण झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

घुस लिएको अभियोगमा नगरप्रमुखका छोरासहित दुई पक्राउ

लहान । कमिशनवापत सेवाग्राहीसँग लिएको घुस लिएको अभियोगमा सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुखका छोरासहित दुई जना पक्राउ गरेको छ । अख्तियार

हत्या आरोपमा सात पक्राउ

सप्तरी । जिल्लाको शम्भुनाथ नगरपालिकामा एक युवकको हत्या भएको छ । शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको

सशस्त्रका एसएसपी राजेन्द्र अधिकारी बलात्कार अभियाेगमा पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी बलात्कार अभियोगमा प्रक्राउ परेका छन्।