१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

तत्काल कुनै पार्टी सङ्ग एकीकरण हुदैन: एस प्रवक्ता खतिवडा

तत्काल कुनै पार्टी सङ्ग एकीकरण  हुदैन:  एस प्रवक्ता खतिवडा
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पार्टी सङ्ग एकीकरण गर्ने गरी अगाडि नबढेको जनाउनु भएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले बजार हल्लाको भ्रममा नपरौ भन्दै कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा नबनाउन आग्रह गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ-

बजार हल्लाको भ्रममा नपरौ। हाम्रो पार्टी नेकपा ९एकीकृत समाजवादी० कुनै पार्टी सङ्ग एकीकरण गर्ने गरी अगाडि बढेको छैन । यति बेला पार्टी सुदृढीकरण को योजना बनाउदै छ। पार्टी बिस्तारका अभियानहरु कसरी अगाडि बढाउने भनेर बिचार बिमर्शमा छ। स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटिका बौठक हरु आयोजना गर्ने तयारी गर्दैछ।

प्रचण्ड नेतृत्वको सरकार मा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय गरि सकेको छैन , छलफल चल्दैछ।तसर्थ, कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुदैन ।