© 2023
तेहरान। इरान र संयुक्त राज्य अमेरिकाबीच वार्ता जारी रहेको मध्यस्थकर्ता पाकिस्तानले बिहीबार बताएको छ । यद्यपि वासिङ्टनले जोर्डनलाई लक्षित नयाँ आक्रमणको प्रतिशोधमा आफ्नो शत्रुमाथि ‘सशक्त आक्रमणको श्रृङ्खला’ सुरू गरेको छ । पछिल्ला दुई दिनमा साउदी अरबले इराकमा रहेका उग्रवादी समूहहरूमाथि अमेरिकाको साथमा आक्रमण गरेको छ भने इजिप्ट पहिलो पटक भूमध्यसागरीय

टोक्यो। जापानले आगामी अप्रिलदेखि खाद्यवस्तुमा लाग्ने उपभोग्य कर आठ प्रतिशतबाट घटाएर एक प्रतिशतमा झार्ने प्रधानमन्त्री सनाए ताकाइचीले बिहीबार बताउनुभएको छ

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका कारण उत्पन्न परिस्थितीलाई न्यूनीकरण गर्न सद्भाव र्याली निकाल्ने निर्णय गरिएको छ

अटोको ठक्करले टाउको र ढाडमा चोट लागेका उहाँलाई उपचारका लागि कर्णाली केयर सुर्खेतमा लगिएको थियो । त्यहाँ नसकेर नेपालगञ्ज नर्सिङहोम

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरी, सिरहा लगायत पूर्वी जिल्लाका सांसदहरुलाई गृह जिल्ला फर्किएर बढ्दो तनाव कम गरि

सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद्भाव कायम गर्न मधेसवादी दलहरूले आव्हान गरेका छन् ।

काठमाडौँ। जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाडीले थाइल्यान्डको बैंककमा तयारी प्रशिक्षण गर्ने भएका छन् । एसियाडमा भाग

काठमाडौँ। सरकारले स्थानीय तहबाट नापी तथा मालपोतसम्बन्धी सेवा प्रवाह गर्ने अभियानलाई विस्तार गर्दै थप चार वटा पालिकामा सञ्चालनमा ल्याएको छ

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा यस वर्ष उक्त सङ्ख्या बढेर १४५ पुगेको छ । सङ्ख्या

जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेशमा शान्ति, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षा कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै घटेका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । चेम्बरले वर्तमान परिस्थितिमा

काठमाडौं। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल बिच उज्यालो काठमाडौँसहित अन्तरसम्बन्धित कार्यक्रम

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने अभियानलाई

प्रधानमन्त्रीको सम्बोधनमा मुलुकमा पछिल्ला दिनमा विकसित राजनीतिक तथा सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय मुद्दा र सरकारका आगामी कदमबारे धारणा सार्वजनिक गरिने

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले पछिल्ला घटनामा अन्य नागरिकहरू पनि गम्भीर घाइते भएको उल्लेख गर्दै हिंसात्मक घटनाको क्रम

प्रशासनले तोकिएको अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा आयोजना गर्न, जुलुस निकाल्न तथा कुनै पनि प्रकारका

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गृहमन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता तथा उक्त

राष्ट्रपति पौडेलले विहिबार एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम श्रावण १४ गते दिउँसो ३ः३०