४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तुइनखोलामा फेरी पहिरो, सडक अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइनखोला पुल नजिक सोमबार फेरि पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मध्यान्न १२ बजेदेखि पुल नजिकै ठूलो मात्रामा सुक्खा पहिरो खस्दा सडक दुइतर्फी यातायात बन्द भएको हो । डिभिजनका इन्जिनियरहरुले डोजर र अन्य मेसिनरी प्रयोग गरेर पहिरो पन्छाउने

देउवाका सासुससुरा बस्ने घरमा पनि सीआईबीको छापा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुराको घरमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार छापा मारेको छ ।

दसैँले रोग नबोकाओस, अस्पतालको बास नहोस ?

नेपालमा प्रतिवर्ष २० करोड किलोग्रामभन्दा बढी मासु उत्पादन हुन्छ, जसमा प्रतिदिन करिब पाँच लाख ५० हजार किलो मासु खपत हुने

पाथीभरा क्षेत्रमा मदिरा निषेध

फुङ्लिङ । पाथीभरा क्षेत्रमा मदिराको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले आज एक सूचना

दशैंमा मासु मात्र खाने हो कि दाँतको पनि ख्याल गर्नुहुन्छ…

काठमाडौं । नेपालमा दशैं भन्नासाथ मासु स्वत जोडिन्छ । मासुसँग दाँत । हो, चाडपर्व भित्रिदाँ खानाका विविध परिकार खाने सौखिन

जेनजी आन्दोलनका घाइते भन्छन्– होस आउँदा देशमा उथलपुथल भइसकेछ

होसमा आइपुग्दा सरकार परिवर्तन, राष्ट्रिय सम्पत्तिमा आगजनीसहित देशमा उथलपुथल भइसकेको रहेछ । सार्वजनिक सम्पत्ति जल्न हुन्थेन । कहाँबाट घुसपैठ भयो

तुइन खोला पुल नजिकै पहिरो,दुईतर्फी आवागमन बन्द

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, मध्यान्ह १२ बजेदेखि सो स्थानमा दुईतर्फी आवागमन बन्द भएको हो ।

निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ

गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७:३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको

राजनीतिक र प्रशासनिक व्यक्तिमाथि कडाइ, अपराध गर्नेहरु भने रिहा !

अहिले सरकारले राजनीतिक र प्रशासनिक नेतृत्वलाई विदेश भ्रमणमा रोक लगाउँदै छानबिन थालेको हो । तर २४ गते भएको तोडफोड र

काठमाडौंको भीमसेनस्थान नजिकै भीषण आगलागी

कपडा गोदामबाट आगो सुरु भएको अनुमान छ । एउटा मन्दिर समेत आगोको चपेटामा परेको छ ।

सन्धिखर्कको टारीमा गाडी दुर्घटना, दुई जनाको मृत्यु

दुर्घटनामा २ जना यात्रुको घटनास्थल मै मृत्यु भएको र २० जना भन्दा धेरै घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको

बडादशैंको सातौं दिन आज घर–घरमा फूलपाती भित्र्याइँदै

गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका छ जना ब्राह्मणले

प्रहरीका चार डिआइजी एआईजीमा बढुवा सिफारिस

गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डिआइजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर

नामिबियामा इटोसा पार्कको आगो नियन्त्रणका लागि सैनिक परिचालित

आगलागीका कारण कम्तीमा नौ मृगको मृत्यु भएको छ । आगो सीमावर्ती व्यापारिक खेतहरूमा भइरहेको कोइला उत्पादन गतिविधिबाट सुरु भएको विश्वास

ओली र लेखकसहित ५ जनालाई विदेश भ्रमणमा रोक

नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश जान रोक लगाइएको छ ।

‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरिने

सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरी तत्काल काम अगाडि बढाउने भएको छ ।

मनहास नयाँ बिसिसिआई अध्यक्ष

एजेन्सी । भारतका पूर्व घरेलु क्रिकेटर तथा प्रशासक मिथुन मनहास आइतबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) का नयाँ अध्यक्षमा सर्वसम्मतिले

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त

प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीसँग वार्ता गर्न जेन—जी वार्ता टोली घोषणा

जेन—जीका केही युवा प्रतिनिधिहरुले सरकारसँग वार्ता गर्ने भन्दै वार्ता टोली घोषणा गरेका छन् ।