• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
उपनिर्वाचन २०७६: नेकपाले लगायो उम्मेदारी टुङ्गो, काङ्ग्रेस छलफलमै

बनेपा । आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेदवारी टुङ्गो लगाएको छ । धुलिखेल नगरपालिका–२ का लागि हुने वडाध्यक्षको निर्वाचनका लागि नेकपाबाट देवप्रसाद कोइरालालाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा जिल्ला सचिव टोकबहादुर वाइबाले बताए । नेपाली काङ्गे्रसले भने गाउँ तहबाट दनबहादुर केसीको

संरक्षणमा रेन्जरको भूमिका महत्वपूर्ण

चितवन । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन, वन्यजन्तु र वातावरण संरक्षणमा रेन्जरहरुले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ ।

सुशासनलाई उच्च प्राथमिकताः मुख्यमन्त्री राई

काठमाडौं । देश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासनलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभएको छ । काठमाडौँस्थित अमेरिकी सेन्टर, नेपाल

निराश जनतालाई उत्साहित बनाउन काङ्ग्रेसले जित्नुपर्छ: नेता रिजाल

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा काङ्ग्रेसले जित्नुपर्ने बताएका छन् ।

सापेक्ष हिन्दू मुलुकको माग सहित राप्रपा (संयुक्त) ले धार्मिक जागरण…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले यही कात्तिक २८ देखि आगामी मङ्सिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको

राप्रपा (सयुक्त) ले धार्मिक जागरण यात्रा गर्ने

काठमाडौं । नेपाललाई हिन्दूराष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले यही कार्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण

डा. केसीलाई अनशन तोड्न शिक्षामन्त्रीको आग्रह

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री

नेकपा सचिवालय बैठक शुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री

चन्दका ब्युरो इञ्चार्जसहित २० नेकपामा प्रवेश

हेटौँडा । ‘विप्लब’ नेतृत्व समुहका नारायणी ब्युरो इञ्चार्जसहित २० जना कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । नारायणी

गणेशमान सिंहको १०५ औं जन्म जयन्ती मनाइँदै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम

उपनिर्वाचन २०७६: नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो

बैतडी । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् । सत्तारुढ

आलम प्रकरण : सशस्त्र प्रहरीका एसपी खोज्न प्रहरीले गुहार्यो मुख्यालय

काठमाडौं । १२ बर्ष अघि रौतहटका सशस्त्र प्रहरी प्रमुख रहेका एसपी रामकृष्ण लामालाई खोज्न जिल्ला प्रहरी कार्यालय, रौतहटले प्रहरी प्रधान

राजदूतावास अगाडि धर्ना

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन अनेरास्ववियूले आज भारतीय राजदूतावास अगाडि धर्ना दिएको छ । भारतीय

उम्मेदवारका आ–आफ्नै दाबी

बाँके । कहीँकतै पार्टीका झण्डा टाँगिएका छन् । तर, हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएका छैनन् । यद्यपि उपनिर्वाचन हुने

पहिलो दर्ता स्वतन्त्र उम्मेदवार

काठमाडौं । मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता शुरु भएको छ । जिल्ला समन्वय समिति

भारतीय दूतावासअगाडि नेविसंघको ‘गो ब्याक इन्डिया’

काठमाडौंं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले भारतीय दूतावासअगाडि ‘गो ब्याक इन्डिया’ भन्दै विरोध प्रदर्शन गरेको छ। भारतको नयाँ नक्सामा

कास्कीमा बढ्यो चुनावी सरगर्मी

कास्की । नेपालीको महान् चाडबाड सकिएसँगै चुनावी वातावरणले फेरि कास्कीको वातावरणमा रौनकता थपिरहेको छ । आगामी मङ्सिर १४ गते हुने

कांग्रेसबाट कास्की २ मा पौडेलको उम्मेदवारी दर्ता

पोखरा । नेपाली कांग्रेसका खेमराज पौडेलले कास्की २ मा हुने उपचुनावका लागि उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि

कास्की २ मा विद्या भट्टराईको उम्मेदवारी दर्ता

पोखरा । कास्की क्षेत्र नम्बर २ मा दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । १४

भारतले जारी गरेको नक्साप्रति नेविसङ्घको आपत्ति

काठमाडौं । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन