२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बैंकमाथि ‘पहिचानवादी’को प्रहार हुँदा राज्य किन मौन ?

आइएमई समूहले ताप्लेजुङमा निर्माण गर्न लागेको पाथीभरा केबलकारको विषयलाई लिएर पहिचानवादी एक समूहले बिरोध गरेको छ । यो समूहको आह्वानमा ग्लोबल आइएमई बैंकमाथि पनि प्रहार हुन थालेपछि अहिले सर्वत्र चासो र चिन्ता बढेको छ । निजी क्षेत्रबाट स्थापित देशकै सर्वाधिक ठूलो बाणिज्य बैंकमाथि संगठित रुपमै प्रहार भएको धेरैको बुझाई छ

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेशः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि आवश्यक एचभिपी खोपलाई राष्ट्रिय खोप

शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शेरा दरबार प्रकरणमा आफैँबाट अनुसन्धान शुरु गर्न आग्रह गर्नुभएको छ ।

अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निलम्वन

ओलीलक्षित प्रचण्डको टिप्पणीः आफैँले आफूलाई सफल घोषणा गरेर संसद र…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफैँले आफूलाई सफल घोषणा गरेर संसद

जाजरकोट भूकम्प र असोज बाढीबाट भएको क्षतिको पुनःनिर्माणमा श्रोत सुनिश्चितताबारे…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले जाजरकोट भूकम्पको पुनःनिर्माण र गत असोजमा आएको बाढीबाट भएको क्षतिको पुनःनिर्माणको लागि श्रोत

भूमिसम्बन्धी अध्यादेश भूमाफियाको पक्षमा ल्याइएको होः प्रचण्ड

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले जारी भएका अध्यादेशको प्रक्रियामा मात्र होइन नियतमा

सर्लाहीमा अन्तरजातीय विवाह घटनाबारे गृहमन्त्रीको जवाफ माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडिमाथिको घटनाबारे गृहमन्त्री रमेश लेखकको जवाफ माग गर्नुभएको छ

ओलीप्रति प्रचण्डको कटाक्षः शेरबहादुरजीको कान र आँखा तगडा छन्, सरकार…

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार अप्राकृतिक रहेको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै

प्रचण्डको सरकारलाई प्रश्न– सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन…

सरकारले संसद अधिवेशनबाट भागेर षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरु ल्याएको उल्लेख गर्दै उहाँले आपत्ति जनाउनुभयो ।

समाजिक सञ्जाल विधेयक आपत्तिजनक छः अध्यक्ष दाहाल

प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल विधेयक आपत्तिजनक रहेको बताएका छन् ।

अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन नभएको सांसदको गुनासो

काठमाडौँ । सर्लाहीको बरहथवा–१० मा प्रेम विवाह गरेका एक जोडीमाथि झुटा मुद्दा लगाइएको जनाउँदै सांसदहरुले त्यसको निष्पक्ष छानबिन गर्न माग

अध्यादेशबारे निर्णय गर्न बसेको जसपा नेपालको बैठक निस्कर्षविहिन

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बिना निस्कर्ष सकिएको छ । बिहीवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले

आन्दोलनरत पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुको उचित व्यवस्थापन गर्न सरकारको…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) गोमादेवी तिमिल्सिनाले पशुपति क्षेत्र विकास कोषमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारीहरुको यथाशिघ्र

प्रतिनिधिसभाको बैठक सुरु

झण्डै आधा घण्टा ढिलागरी संसद भवनमा बैठक सुरु भएको हो ।

आज अध्यादेश निर्णयार्थ पेस नहुने

प्रतिनिधिसभा र राष्ट्रिय सभामा आज अध्यादेश निर्णयार्थ पेस नहुने भएको छ ।

जसपा नेपालसहितको समर्थनले अध्यादेश पारित हुन्छः कांग्रेस

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसदबाट पारित हुने दाबी गरेका छन् ।

जसपा नेपालसहितको समर्थनमा अध्यादेश पारित हुन्छ: कांग्रेस

नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेश जनता समाजवादी नेपालसहितको समर्थनमा संसदबाट पारित हुने दाबी गरेको छ ।

काँग्रेस संसदीय दलको बैठक जारी

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी रहेको छ । बिहीबार संसदको ल्होत्से हलमा बैठक बसिरहेको हो

अध्यादेशबारे निर्णय लिनुअघि उपेन्द्रले भेटे ओली र देउवालाई

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका