• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
लुम्बिनी प्रदेश: मुख्यमन्त्री गिरीको सरकार ढल्यो

काठमाडौँ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लीला गिरीको सरकार ढलेको छ । प्रदेशसभा आज भएको मतदानमा नेकपा (एमाले) नेतृत्वको सरकारले विश्वासको मत हासिल गर्न असफल भएसँगै सरकार ढलेको हो । मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्न गर्नुभएको प्रस्तावको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेको छ । अब प्रेदशमा नेपाली

बारामा मतगणना सुरु

बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

तनहुँ–१: रास्वपाका वाग्लेको अग्रता कायमै, काँग्रेसका भट्टराईले घटाए मतान्तर

वाग्ले र भट्टराईबिच ४ हजार ७८६ मतको अन्तर रहेको छ । यसअघि उनीहरु बिच पाँच हजारभन्दा बढिको मतान्तर थियो ।

चितवन २ को मतगणना दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचन मतगणना आज दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भएको छ ।

लुम्बिनीका मुख्यमन्त्री गिरीले दोस्रोपटक विश्वासको मत लिँदै

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सोमबार दोस्रोपटक विश्वासको मत लिँदैछन् । पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले

काँग्रेसको संसदीय दलको बैठक जारी

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुरु भएको हो ।

तनहुँ–१ अपडेट: रास्वपाका वाग्लेले कटाए १० हजार भोट

भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको १३ वटाको १८ हजार ६६१ मत गणना सकिँदा वाग्लेले १० हजार २५९ मत प्राप्त गरेका

चितवनमा सर्वदलीय बैठक सुरु

चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।

तनहुँ १ उपनिर्वाचन: रास्वपाका डा. वाग्ले कांग्रेसका भट्टराई भन्दा पाँच…

वाग्ले गठबन्धनका उम्मेदवार गोविन्द भट्टराई भन्दा पाँच हजार ११ मतले अगाडि छन् ।

तनहुँ १ उपनिर्वाचन : आठ वडाको मतगणना सम्पन्न, रास्वपाका डा…

हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले सात हजार दुई सय ९३ प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका गोविन्द

तनहुँ १: स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि

१३०६५ मत गणना हुदा वाग्लेले ७२९३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत

चितवन २ उपनिर्वाचन: सर्वदलीय बैठक ८ बजे बस्दै

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी

बारा २ उपनिर्वाचनः सर्वदलीय बैठक बस्दै, बिहानबाट मतगणना थालिने

बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहानबाट हुने भएको छ ।

तनहुँ १ उपनिर्वाचनः रास्वपाका डा वाग्ले दोब्बर मतले अगाडि, अन्यको…

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)डा स्वर्णिम वाग्लेले दोब्बर मतले

आज १७औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै

१७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।

तनहुँ १ मा प्रारम्भिक चरणमा स्वर्णिम वाग्लेको दोब्बर मतको अग्रता

तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सोमबार बिहान ४ बजेसम्मको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दोब्बरभन्दा बढी मतले अग्रता

उपनिर्वाचन: मतगणनास्थलमा तारजाली र सिसी टिभी क्यामेरा

चितवन । चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ । उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन

चितवन क्षेत्र नं २ मा ६२ प्रतिशत मत खस्यो

चितवन निर्वाचन क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचनमा ६२ दशमलव ७७ प्रतिशत मत खसेको प्रारम्भिक नतिजा आएको छ । आज

तनहुँमा उपनिर्वाचनः ५२ प्रतिशत मत खस्यो

तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि आइतबार भएको उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको छ । बिहान ७ देखि

उपनिर्वाचनको मतदान सम्पन्नः करिब ६० प्रतिशत मत खस्यो

। आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ ।