१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश: मुख्यमन्त्री गिरीको सरकार ढल्यो



अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लीला गिरीको सरकार ढलेको छ । प्रदेशसभा आज भएको मतदानमा नेकपा (एमाले) नेतृत्वको सरकारले विश्वासको मत हासिल गर्न असफल भएसँगै सरकार ढलेको हो ।

मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्न गर्नुभएको प्रस्तावको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेको छ ।

अब प्रेदशमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनको सरकार बन्ने बाटो खुलेको छ ।