१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनले देशमा लोकतन्त्र सुदृढ बनाउँदै राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्न योगदान गर्नुपर्ने बताएका छन् । बिहीवार भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै केपी शर्मा ओलीले अराजनीतिक, अराजक तथा हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्दै लोकतान्त्रिक प्रक्रियालाई

सबैको सहयोगले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सफल भयौँः निर्वाचन…

काठमाडौँ । तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सबै पक्षको सहयोग महत्वपूर्ण रहेको निर्वाचन आयोग ले जनाएको छ। आयोगले निर्धारित मिति

मतदान गर्न बाँकी मतदातालाई ५ बजे नपर्खिन निर्वाचन आयोगको आग्रह,…

काठमाडाैँ । निर्वाचन आयोगले आफ्नो मताधिकार प्रयोग गर्न बाँकी रहेका सबै मतदातालाई मतदानको अन्तिम समय (साँझ ५ बजे) नपर्खी मतदान

छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु

काठमाडाैँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरको सुरक्षा अवस्था मजबुत रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ

प्रतिनिधिसभा सदस्य निर्वाचन : १२ बजेसम्म मुस्ताङमा खस्यो ४२.८४ प्रतिशत…

काठमाडौँ  । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतदानमा मुस्ताङ जिल्लामा ४२.८४ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ । मुस्ताङमा

प्रतिनिधिसभा सदस्य निर्वाचनः मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको

सुनसरीमा शान्तिपूर्ण रूपमा निर्वाचन जारी, मतदातामा उत्साह

काठमाडाैँ । सुनसरी जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा आज बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदाताहरु बिहान सबेरैदेखि लाइनमा बसेर

महासंघ अध्यक्ष ढकालद्वारा काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रबाट मतदान

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

झापा ५ मा मतदान जारी

काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत झापा ५ मा मतदान जारी छ । बिहीवार बिहानैदेखि झापा ५ का मतदाताहरु लाइनमा

एमाले अध्यक्ष ओलीबाट मतदान

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महेन्द्र शान्ति विद्यालय, बालकोटबाट मतदान गर्नु भएको छ ।

एमाले सचिव बस्नेतद्धारा मतदान

भक्तपुर, २१ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव महेश बस्नेतले आज सूर्यविनायक नगरपालिका-७ गुण्डु वडा कार्यालयस्थित मतदान केन्द्रबाट मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन : झापा कारागारमा शतप्रतिशत मत खस्यो

झापा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्ला कारागार झापामा रहेको अस्थायी मतदान केन्द्रमा शतप्रतिशत मत खसेको छ । कार्यालय प्रमुख रेवन्त

१०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

काठमाडाैँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात वर्षीय गणेशबहादुर रावतले आज मतदान गरेका छन् । तनहुँ क्षेत्र

बिहान १० बजेसम्म छ प्रतिशत मतदान : निर्वाचन आयोग

बिहान १०:०० बजेसम्म देशभर १० लाख ६५ हजार १२० (करीव ६ प्रतिशत) मत खसेको छ ।

हामीलाई अवसर दिनुस् पाँच वर्ष सुशासनमा काम गर्न चाहन्छौँ –…

उनले आफू सर्लाही ४ को उम्मेदवार हुँदै गर्दा मधेसमा गएर आफूलाई राजनीतिक पूर्णता पाएकोसमेत बताएका छन् । पहाड र काठमाडौँका

गृहमन्त्री अर्यालद्वारा मतदान

काठमाडौँ, २१ फागुन : गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गर्नुभएको छ । ललितपुर

गृहमन्त्रीद्वारा निर्वाचनको ‘मनिटरिङ’

काठमाडौँ । निर्वाचन सुरक्षाका सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख एवं गृह मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङद्वारा मतदान

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले धरान उपमहानगरपालिका–१८ स्थित कार्मेल बोर्डिङ स्कुल मतदान केन्द्रमा मतदान गरेका छन्

मत जनताले हाल्ने हो, उम्मेदवार म हो, जित सुनिश्चित छः…

काठमाडाैँ । नेपाली कांग्रेस नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो

पैसट्ठी प्रतिशत मत खस्ने आयोगको अनुमान

उहाँले मतदानमा युवाहरुको उत्साहका आधारमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएकोे बताउनुभयो ।