© 2023
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ । स्वास्थ्य परीक्षणपश्चात ओलीलाई २ नम्बर गणमा लगिने छ भने लेखकलाई यसअघि नै पुर्याइसकिएको प्रहरी स्रोतले जनाएको छ । एमाले अध्यक्ष ओलीलाई आज बिहान भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेर

उहाँले भन्नुभयो, “अहिले उहाँको रगत, एक्सरेलगायतका स्वास्थ्य परीक्षण भइरहेको छ । परीक्षणको रिपोर्ट आएपछि के गर्ने भन्ने थाहा हुन्छ ।”

अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्न नेकपा एमालेको सचिवालय बैठक बसेको हो ।

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कानूनी राज्य र बिधिको शासनको उपहास मान्य नहुने बताउनु भएको छ । अध्यक्ष

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानूनी दफाहरुको कुनै आधार नभएको दाबी गर्नुभएको छ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्न नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई मेडिकल चेकजाँचका लागि टिचिङ अस्पताल लगिएको छ।

सरकारको तर्फबाट कमभन्दा कम हतियारको प्रयोग र मानवीय क्षति नहोस् भन्ने नै थियो। सेना परिचालन गर्ने मनसाय सरकारको नभएकोले त्यस्तो

काठमाडौं । राप्रपा नेता कमल थापाले सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको बताउनु भएको छ । उहाँले सामाजिक संञ्जालमा

सुधन उरुङ्गजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात

प्रहरीले ओलीलाई शनिबार बिहान भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो ।

भदौ २३ गते बिहान पनि मैले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकलाई फोन गरी क्याजल्टी नहोस है ,

काठमाडौं- नेकपा एमाले सम्बद्ध २३ वटा जनसंगठनहरुले सरकारले गौरीबहादुर कार्की आयोगले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय आपत्तीजनक रहेको बताएका

पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

नेपाल सरकारको शासन संचालनमा चीन सरकारले समर्थन रहेको भन्दै उहाँले स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अविच्छिन्नताको संरक्षण गर्न नेपाललाई निरन्तर रूपमा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकसँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज वरिष्ठ नेता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन् । उनले फेसवुकमा एक पोष्ट

शाहले प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गर्नुभएको छ । यसैगरी राजनीतिक सल्लाहकारमा असिम शाह मुख्य स्वकीय सचिवमा सुवास शर्मा र