२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्षेत्रीय शान्तिका लागि हिजबुल्लाहले आक्रमण रोक्नुपर्ने अमेरिकी अडान

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले लेबनानका राष्ट्रपति जोसेफ आउन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग हाल जारी कूटनीतिक प्रयासबारे छलफल गर्नुभएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार, अमेरिकाले यस क्षेत्रको तनाव घटाउन र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न उद्देश्यसहित एक चरणबद्ध प्रस्ताव अघि सारेको छ । ती अधिकारीले नाम सार्वजनिक

सङ्खुवासभाको मांसिमा खानेपानी आयोजना पुनर्निर्माण

काठमाडौं । सङ्खुवासभाको सदरमुकाममा रहेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गत सञ्चालित मांसिमा खानेपानी आयोजना पुनर्निर्माण भएसँगै सञ्चालनमा आएको छ

चालु आर्थिक वर्षको बजेट महत्वकांक्षी छ:उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले चालु आर्थिक वर्षको बजेट महत्वकांक्षी रहेको बताए । नेपाल आर्थिक पत्रकार

इबोला संक्रमण नियन्त्रणका लागि केन्याद्वारा सीमा क्षेत्रमा निगरानी र शतर्कतामा…

काठमाडौँ। केन्या सरकारले इबोला भाइरसको सम्भावित संक्रमण फैलिन नदिन देशका सबै प्रवेश नाकाहरूमा निगरानी र स्वास्थ्य जाँच प्रक्रियालाई तिब्रता दिएको

हर्मुज जलडमरूमध्यमा शङ्कास्पद ‘माइन’ फेला परेपछि ओमानद्वारा समुन्द्री शतर्कता जारी

काठमाडौँ। ओमानको समुन्द्री सुरक्षा केन्द्रले हर्मुज जलडमरूमध्यमा एक शङ्कास्पद वस्तु फेला परेपछि समुन्द्री शतर्कता (म्यारिटाइम अलर्ट) जारी गरेको छ ।

इजरायली प्रधानमन्त्रीद्वारा लेबनानमा सैन्य परिचालन विस्तार गर्न निर्देशन

काठमाडौँ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानमा हिजबुल्लाहको नियन्त्रणमा रहेका क्षेत्रहरूमा सैन्य पकड थप मजबुत र विस्तार गर्न सेनालाई निर्देशन दिनुभएको

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती। बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ ।

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला। हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । महानगरपालिकाको आइतबार सञ्चालित छात्रावृत्ति छनोट

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा। जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

काठमाडौँ। चालु आर्थिक वर्षको यही जेठ ६ गतेसम्म सत्यता नै नभएका एक सय ७६ वटा समाचार प्रकाशन भएको भन्दै प्रेस

संसद बैठक आज बस्दै, बजेटमाथि छलफल हुने

प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज सोमबार दिउँसो १:०० बजे बस्ने सोह्रौँ बैठकमा बजेटमाथिको छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

काठमाडौँ। छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु भएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको तीनदिने महोत्सवमा

सामुदायिक वनः संरक्षणसँगै समुदायको आर्थिक–सामाजिक विकासको आधार

कैलाली। एक समय सरकारी संयन्त्रको नियन्त्रणमा सीमित नेपालको वन क्षेत्र अहिले समुदायको सक्रिय सहभागितामार्फत संरक्षण र व्यवस्थापनको सफल नमूनाका रूपमा

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

दाङ। दाङ तुलसीपुर उपमहानगरपालिकाले दोस्रो पञ्चवर्षे आवधिक विकास योजना निर्माण थालेको छ । आइतबार उपमहानगरपालिकाले दोस्रो आवधिक योजनाबारे छलफल गरेको

छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’

कर्णाली। कर्णालीका छोरीहरूको सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको छ । ज्योति फाउन्डेसनले सुर्खेत वीरेन्द्रनगरमा आज सम्पन्न ‘कर्णाली

देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ

आज भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् ।

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध