२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आज महागुरु फाल्गुनन्द जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत

आज धन्वन्तरी जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।

नाटककार समको जन्म घर निरीक्षण अवलोकनमा प्रमुख शाह: राष्ट्रिय सम्पत्ति…

काठमाडौँ । राष्ट्रको सम्पत्तिको रुपमा संरक्षण गर्नु पर्ने, मर्मत सम्भार गर्नु पर्ने काममा काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने प्रमुख बालेन्द्र शाह

मुख्यमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिवबीच भेट

गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालको भ्रमणमा रहनुुभएका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुुनझेङबीच

भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका चलचित्रमा सबैभन्दा धेरै गीत

अनन्तले विश्वकप छनोट अन्तर्गत युएईविरुद्धको खेल गुमाउने

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका भरपर्दा डिफेन्डर अनन्त तामाङले युएईविरुद्धको खेल गुमाउने भएका छन् । घुँडामा चोट बोकेका अनन्तले फिफा

उपराष्ट्रपतिको एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहयोगार्थ एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

युएईविरूद्ध खेल्ने नेपाली टिम घोषणा

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा युएईविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ । मुख्य

विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड संशोधन गर्ने मन्त्रीपरिषद्को…

काठमाडौँ । सरकारले विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । बिहीवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

तिहारमा मौसम सफा रहने

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुंगिन्छ: प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुंगिने बताउनुभएको छ । शुक्रवार सर्वोच्च अदालत बार एशोसिएशनको भवन

मुटुरोग विशेषज्ञ डा ओममूर्तिद्वारा विश्व रेकर्ड कायम

काठमाडौँ । मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गर्नुभएको छ । चिकित्सक एवं लेखक उहाँले विश्व मुटु दिवसका

नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौँ: अध्यक्ष नेपाल

कुङमिङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चिनियाँ

पूर्वमाओवादीबीच एकताको आधार तयार हुँदैछ: अध्यक्ष दाहाल

रोल्पा । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा नहुने बताउँदै नयाँ चरणको

सेमिफाइनलमा भारतलाई न्यूजिल्याण्ड नै ‘तघारो’, तिनैपटक खेल गुमाएको भारतले यसपटक…

एजेन्सी । श्रीलंकालाई हराउँदै न्यूजिल्याण्डले एकदिवसीय विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ । टोलीले बिहीबार श्रीलंकालाई २३.२ ओभरमा

संशोधनबिनै भारतसँगको वाणिज्य सन्धि नवीकरण

काठमाडौँ । भारतसँगको वाणिज्य सन्धि स्वत:नवीकरण भएको छ । संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि

रास्वपाले जनगुनासो सुन्न मंसिर २ देखि ४ गतेसम्म घरदैलो गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घरदैलो कार्यक्रम गर्ने भएको छ । प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको

जाजरकोट भूकम्प: प्रदेश अस्पतालबाट २४ घाइते ‘डिस्चार्ज’, अन्यको अवस्था सामान्य

भेरीगङ्गा । भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन् । जाजरकोटको रामीडाँडा

गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहतमा प्राथमिकता: प्रधानमन्त्री

जानकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताउनुभएको छ

मिडिया ट्रायलबाट न्यायाधीश डराउनु पर्दैन: प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मिडिया ट्रायलबाट न्यायाधीश डराउनु नपर्ने बताउनुभएको छ । बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै