• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास
विवादकै कारण प्रदेशको नाम र स्थायी राजधानी अन्योल

काठमाडौं । संविधानमा भएको व्यवस्थाअनुसार सातवटै प्रदेशको निर्वाचन भई प्रदेश सभा तथा प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्नै लागेको छ । तर, सातमध्ये तीन प्रदेशको मात्रै नाम र स्थायी राजधानी तोकिएको छ । चारवटा प्रदेशको नाम र स्थायी राजधानीको बारेमा राजनीतिक दल तथा प्रदेशसभामा सहमति अझै जुट्न सकेको छैन्

कश्मीरमा कर्फ्यु, काठमाडौंमा छटपटी

काठमाडौँ । राज्यका सबै विशेषधिकार खोसिएको भारतको जम्मु–कश्मीरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् ।

वीरेन्द्र परिवारको जग्गामा ट्रस्टको रजाई

काठमाडौं । पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार पाँच सय ६३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको छ ।

यौन सम्पर्कका लागि कारागारभित्र छुट्टै कोठा हुने

काठमाडौं । कैदीलाई प्रजनन अधिकार दिनेगरी कारागार ऐनको मस्यौदा तयार भएको छ। गृहमन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार गरेको मस्यौदामा सन्तान

नेकपामा सत्ताको दृष्टिदोष : कांग्रेस

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारूढ दल नेकपाको राजनीतिक दस्तावेजमा कांग्रेसलाई हेर्ने दृष्टिकोणमा दृष्टिदोष देखाएको आरोप लगाएको छ ।

ऊर्जामन्त्रीले जुम्लामा विद्युतबारे बोल्दा संसदमै बत्ती गएपछि…

काठमाडौं। नेकपाका सांसद गजेन्द्र महतले मंगलबार ऊर्जामन्त्री वर्षमान पुन र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुम्लामा विद्युत् सेवा दिने

सञ्चारमन्त्री र एमडीले खान खोजे टेलिकमका तीन सय वरिष्ठको जागिर

काठमाडौं । नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का तीन सयभन्दा बढी कर्मचारीको जागिर खाने सञ्चार मन्त्री गोकुल बास्कोटा र

रेल, मेट्रो, ट्राम, बसको एउटै सञ्जाल निर्माणको योजना

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक एकीकृत यातायात सञ्चालनको तयारी गरेको छ । सरकारले शक्तिशाली ‘सार्वजनिक यातायात प्राधिकरण’ गठन गरी एकीकृत

घुस खाने नयाँनयाँ शैली, अख्तियारलाई छल्न विभिन्न उपाय खोजी

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस खाने कर्मचारीविरुद्ध स्टिङ अप्रेसन तीव्र पारेपछि कर्मचारीले घुस खान नयाँनयाँ शैली अपनाउन थालेको पाइएको

वन सखाप पारेर ढुंगाखानी, सीडीओदेखी वन प्रमुखलाई कारबाही गर्न अख्तियारलाई…

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले दक्षिणी ललितपुरको लेले, टीकाभैरव र देवीचौरमा ढुंगाखानीका नाममा सामुदायिक तथा राष्ट्रिय वन र सार्वजनिक जग्गाको

ओली नहुँदा दाहाल सक्रिय, विभिन्न नेतासँग छुट्टाछुट्टै भेट

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टीमा सक्रिय भएका छन्। दाहालले

ग्रान्डीको अझै रोकिएन दादागिरी, चकनाचुर पारिदियो सपना

काठमाडौं । कति सपना देख्नुभएको थियो दोर्जे लामा र निशाले आफ्नो दोस्रो सन्तानका बारेमा १ तर यो सपना सबै चकनाचुर

‘हाई प्रोफाइल’को भ्रष्टाचार र अनियमितता मुद्दा फैसलामा ढिलाइ

काठमाडौं । सर्वोच्च अदालतले न्यायिक सुशासनको प्रवद्र्धन गर्ने लक्ष्य लिएको भएपनि भ्रष्टाचार मुद्दामा निर्मम भएर निर्णय लिन सकेको छैन ।

४० वर्षदेखि बजार, जग्गा वनकै नाममा

दाङ । दाङको पूर्वीनाका भालुवाङमा सहरीकरण तीव्र रूपमा भइरहेको छ। पूर्वाधार निर्माणमा करोडौं खर्च भइसकेको भालुवाङ कसैको स्वामित्वमा छैन। तर

कांग्रेसमा खिचडी पाक्दै, विधानविपरीत संरचना बनाउँदै

काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी विधानविपरीत गुटगत समझदारीका आधारमा प्रादेशिक अन्तरिम संरचना गठनको कार्ययोजना तयार पारेको छ । कांग्रेस विधानले

सरकारी जमिनमाथी राजपाको गिद्दे नजर, कार्यालय पनि सरकारी जग्गामै

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा रहेको छ । मधेसी निजामती कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको

नेपाल र अंग्रेजबीच भएको बहुचर्चित सुगौली सन्धिको मूल प्रतिबारे सरकार…

काठमाडौं । समितिले न पुराना सन्धिरसम्झौता भेट्यो न खोजेअनुसार ‘ग्रेटर नेपाल’को सक्कलीप्रति भेट्यो । ऐतिहासिक महत्वका दस्ताबेजहरूको खोजी, संरक्षण र

नेकपा कार्यालय सरकारी जग्गामा, गैरकानुनी रूपमा प्रयोग

काठमाडौँ । प्रमुख सत्तारूढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा

वैदेशिक रोजगारी र अध्ययनबाट फर्किएकालाई विशेष उपहार, अब ३ प्रतिशत…

काठमाडौ। वैदेशिक रोजगारी र विभिन्न मुलुकमा अध्ययन गरि फर्किएका युवाले विशेष उपहार पाउने भएका छन । नेपाल राष्ट्र बैंकले वैदेशिक

संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट

काठमाडौं । संघीय संसद् सचिवालयले आफूसँग भएका दर्जनौं सद्दे सवारी साधन बिग्रिएको देखाएर करोडौं मूल्यमा १८ वटा नयाँ गाडी खरिद