२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
व्यवसायीलाई आकर्षित गर्दै ड्रागन फल

रामपुर । तानसेन नगरपालिका–७ बारुदखान बस्ने सन्दीप अधिकारीको बारीमा ड्रागन फलका करिब दुई सय बोट छन् । ती बोटमध्ये केही उत्पादन दिँदैछन् त केही फुल्दैछन् । गत वर्ष लगाएको बिरुवा ले एक वर्षमा नै राम्रो उत्पादन दिएको छ । हेर्दा बोट हरियाली, उत्पादित फल स्वादिलो र आम्दानी पनि राम्रो भएपछि

यस्ता छन् नुवाकोट र रसुवामा कृषिका कार्यक्रम

त्रिशूली । कृषि ज्ञान केन्द्र नुवाकोटले चालु आर्थिक वर्ष २०७९/८० मा नुवाकोट र रसुवामा रु १० करोड ६१ लाख बराबरको

रुद्राक्षको मूल्य घट्दा व्यावसायिक किसान मर्कामा

भोजपुर । रुद्राक्षको राजधानी भोजपुर जिल्लामा उत्पादित रुद्राक्षको मूल्य घटेपछि व्यावसायिक किसान मर्कामा परेका छन् । जिल्लाका किसानको आम्दानीको राम्रो

रैथाने बाली: ‘मूल्यवान’ कर्णाली किसानका सम्पदा

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर–४ भैरवस्थानका कमल नेपालीले आठ वर्षदेखि रैथाने बालीका उत्पादनहरु मात्र खरिद–बिक्री गर्दै आउनुभएको छ । बाँकेको कोहलपुरमा

केराको आयात नरोकिए चरणबद्ध आन्दोलन गर्ने किसानको चेतावनी

चितवन । जिल्लाका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल केरा उत्पादक सङ्घ

नरेशको कृषि मोह: विदेश त्यागेर खेतीपातीमा

कृषि बालीको बीमाको सुविधा नहुँदा नोक्सानी बेहोर्नुपरेको खड्काले बताउनुभयो । सरकारको कृषि नीति उत्पादनमुखी नभएको उहाँको आरोप छ । बीमामा

रासायनिक मलको अभाव झेल्दै पोखरेली किसान

लेखनाथ । धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि  तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ

भट्ट फाँटका कुमाल ड्रागन फलको खेतीमा लोभिँदै

गण्डकी । एक दशकअघिसम्म लटरम्म भट्ट फल्ने भएकाले गोरखाको पालुङटार नगरपालिका– ७ च्याङ्ली भट्ट फाँटका रुपमा परिचित थियो । समयक्रमसँगै

तनहुँमा हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान

तनहुँ । म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले

भोजपुरको अकबरे खुर्सानी काठमाडौँमा

भोजपुर । व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन्

क्वारेन्टिन कार्यालयको जॉचबिना नै नेपाल भित्रिने कृषिजन्य उपजलाईअनुमतिपत्र

वीरगञ्ज । विभिन्न देशबाट वीरगञ्ज नाका हुँदै नेपाल भित्रिने अधिकांश खाद्यान्न तथा कृषिजन्य उपजमा क्वारेन्टिन कार्यालयबाट नमूना सङ्कलन गरी जॉचबिना

मुगुका किसानलाई स्याउ टिप्ने चटारो

गमगढी मुगु । छायाँनाथ रारा नगरपालिका–५ का स्याउ किसान विष्णुमाया रोकायाको परिवारलाई यतिबेला आफ्नो बगैंचामा फलेका स्याउ टिप्न भ्याइनभ्याई छ ।

जुम्लामा करिब पचास करोडको स्याउ उत्पादन

कर्णाली । स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका

नुवाकोटमा धानबालिमा देखिएको गवारो रोग नियन्त्रण गर्न प्राविधिक परिचालन

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकाले नगरका विभिन्न स्थानका रोपोमा देखिएको गवारो किरा नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरेको छ ।

हुम्लामा दुई हप्तादेखि फैलिएको अज्ञात रोगले ६० पशु मरे

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० पशु मरेका छन् । स्थानीयवासीका अनुसार दुई हप्तादेखि फैलिएको अज्ञात रोगले

माछाले धानिएको वेगनासको पिप्लेगाउँ

बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । वेगनासको पिप्लेमा पुगेर

निगुरो बेचेर घरखर्च धान्दै

पथरी । सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्नुहुन्छ । उहाँले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै

अलैँचीको लगातार मूल्य घट्न थालेपछि किसान चिन्तित

मङ्गलबारे । इलाममा अलैँची टिप्न सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको हो । पूर्वी पहाडी

कर्णाली प्रदेश सरकारले बाँझो जग्गा करारमा लिई व्यावसायिक कृषि गर्ने

कर्णाली । कर्णालीमा खेती नगरी बाँझो राखिएको जग्गालाई सदुपयोग गर्न व्यावसायिक कृषि करारको प्रावधान ल्याइएको छ । प्रदेशसभाबाट पारित भएको

बागलुङको भकुण्डेमा किबी खेती फस्टाउँदै

गलकोट । बागलुङ नगरपालिका–१० भकुण्डेका हर्कबहादुर थापाले लगाएको किबीको एउटा बोटमा मात्रै गत वर्ष एक सय ५० किलो फल्यो ।