२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?
चार दिनमा ५० हजार बढी भक्तजनद्वारा मुक्तिनाथको दर्शन

काठमाडाैँ । पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो चारदिनयता धार्मिक पर्यटकको आगमन बढेको छ । औसत दैनिक चार हजार दशनार्थी आउने गरेकामा बिहीबारदेखि दैनिक १५ हजारभन्दा बढीले मन्दिर दर्शन गरेका छन् । मुक्तिनाथ मन्दिर दर्शन गर्ने अनुकूल याम भए पनि विगत वर्षको तुलनामा यसवर्ष भक्तजनको उल्लेख्य वृद्धि भइरहेको छ ।

भक्तपुरकाे मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु

काठमाडाैँ । भक्तपुरकाे चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष पुरानो एकमहिने मेला सुरु भएको छ । मेलाका

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

काठमाडौं । पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा आज यहाँस्थित स्वयम्भू र बौद्धसहित काठमाडौँ उपत्यकाका बौद्ध गुम्बामा बिहानैदेखि श्रद्धालुको घुइँचो

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै

काठमाडाैँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ बुधवार गाबहालबाट तानेर मंगलबजार पुर्‍याइएको छ । स्थानीयवासी र गुठियारहरूको विशेष

अक्षय तृतीया : शिवालयमा भक्तजनको घुइचो

काठमाडौं । अक्षय तृतीया पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ । पशुपतिनाथलगायत देशभरका शिवालयमा जम्मा भएका

१३ औं शताब्दीकाे महागौरी/पार्वतीको प्रस्तर मूर्ति संग्रहालयबाट आफ्नै आसनमा फिर्ता

काठमाडौँ । विभिन्न समयमा चोरी भएर विदेशका संग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र संग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै आसनमा फिर्ता

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ । त्यस क्रममा जयवागेश्वरी, गणेश र

आमाको चिठी

प्यारा छोराहरू, बुहारीहरू, छोरीहरू, ज्वाइँहरू नाति नातिना, पनाति पनातिनाहरू मलाई यहाँ सन्चै छ तिमीहरूलाई कस्तो छ ? देशमा छौ, कोही

चैत्र शुक्ल एकादशी : सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा

काठमाडाैँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौँथो दिन भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ । पाँचौँ

चैत्र शुक्ल नवमी: देशभरका राम मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक

चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै

काठमाडाैँ । मिथिलाञ्चलमा आज चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदैछ । गत आइतवारदेखि शुरु भएको चैती छठ पर्वको

ईद–उल–फित्रले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्ने प्रधानमन्त्री कार्कीको…

काठमाडौँ । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र

कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो, सिद्धनाथ मन्दिरमा बढ्यो चहलपहल

काठमाडाैँ । कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको ठूलो भीड देखिएको छ। भारतको उत्तराखण्ड राज्यअन्तर्गत चम्पावत जिल्लास्थित चुरे पहाड शृङ्खलामा रहेको पूर्णागिरि

सेतो मच्छिन्द्रनाथको रथ यात्राको लागि रथ निर्माण कार्य सुरू

काठमाडाैँ । सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलस्थित तीनधारा पाठशालामा रथ निर्माण कार्य सुरू भएको छ । वर्षा र सहकालका देवता

चैत्र शुक्ल प्रतिपदाः ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले कालगणना सुरु गर्नुभएको स्मरणमा आज ज्योतिष दिवस मनाइँदै छ ।

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

अत्यधिक चिसोका कारण स्थानीयको जनजीवनमा प्रतिकूल बनेको छ । अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म

कुन दिशामा टाउको पारेर सुत्नु शुभ हुन्छ ?

एजेन्सी । सनातन धर्ममा वास्तुशास्त्रको विशेष महत्व छ। यसमा सुत्नेसम्बन्धी विभिन्न नियमहरूको पनि विस्तृत रूपमा उल्लेख गरिएको छ। यस्तो मानिन्छ

घरबाट बाहिर निस्कँदा यी शुभ संकेतहरू देखिएमा बुझ्नुस् भाग्यको ताला…

एजेन्सी । जीवनमा सफलता पाउनका लागि मेहनत र लगनसँगै भाग्यको साथ हुनु पनि आवश्यक मानिन्छ। ज्योतिष शास्त्र तथा शकुन–अपशकुनका मान्यताअनुसार,

यस्ता मूर्तिहरू आफ्नो घरमा नराख्नुहोस्, नत्र खराब समय सुरु हुनेछ…

एजेन्सी । घरमा साना–साना वास्तुका नियमहरूको ध्यान राख्दा जीवनमा धेरै प्रकारका फाइदा पाउन सकिन्छ । यसका साथै तपाईँलाई वास्तु दोषको

महाशिवरात्रिमा नागा साधुहरु, सर्वोच्च भन्छः नग्नता र अश्‍लीलता एकै होइनन्

सर्वोच्च अदालतले महाशिवरात्रि पर्वका अवसरमा पाशुपत क्षेत्र र अन्य शिवालयहरुमा नागा साधुहरु नाङ्गै बस्नु अश्लिलता होइन भनी व्याख्या गरेको छ