© 2023
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच बुधबार बिहान अर्थ मन्त्रालयमा भेट भएको छ । भेटमा दुवैबीच आगामी आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिका सम्बन्धमा छलफल भएको छ । आगामी आवको बजेटको लक्ष्यलाई हासिल गर्ने गरी मौद्रिक नीति आउनुपर्ने अर्थमन्त्री शर्माले बताउनुभएको थियो । गभर्नर