४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ग्लोबल बैंकले ल्यायो सेयर धितो कर्जा लिन मिल्ने डिजिटल प्लेटफर्म

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयर धितो राखी सेयर धितो कर्जा प्राप्त गर्न सकिने सरल प्रावधान ल्याएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो बैकको रुपमा रहेको ग्लोबल बैंकले बडादशैंको पूर्वसन्ध्यामा सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट कर्जा प्राप्त गर्न सक्नेछन् । बैंकका साना