© 2023
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने भएको छ । श्रम संस्कृति पार्टीले उपसभामुखमा सासंद रुवि कुमारी ठाकुर (धनुषा) लाई उम्मेदवार बनाएको छ । ठाकुरको समर्थकमा रास्वपा सांसद अशोक कुमार चौधरी रहनु भएको प्रवक्ता, मनिष झाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ ।

उपसभामुखको लागिनिर्वाचन चैत २७ गते शुक्रबार हुदैछ । शुक्रबार ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचन गर्ने गरी सभामुखले मिति

कार्यदलले संविधान संशोधनसम्बन्धी विषयलाई बृहत् रूपमा अघि बढाउने लक्ष्य राखेको संयोजक साहले जानकारी दिनुभयो । उहाँले संविधान संशोधन प्रक्रिया राष्ट्रिय

सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा भएका ती समितिका बैठकमा दलबीच सहमतिका आधारमा एक-एक उम्मेदवारको प्रस्तावका आधारमा निर्विरोध निर्वाचित गरिएको हो

सभाको सोमवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली सभापतित्वमा प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरिएको हो ।

भण्डारी राष्ट्रिय सभाको उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो ।

कायममुकाम प्रधानन्यायधीश सपना प्रधान मल्ल ,न्यायधशिहरु कुमार रेग्मी हरिप्रसाद फुयाल मनोजकुमार शर्मा, नहकुल सुवेदीको संबैधानिक इजलासले कारण देखाउ आदेश जारी

२३ गतेको घटनाको बारेमा केही प्रतिवेदनहरु आए । २४ गते खण्डहरु भएका सिंहदरवार, जलेका सिंहदरवारका कुराहरु राज्यका विरुद्ध जलाउँदा केही

बैठकमा ‘राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुनेछ ।

शीतल निवासमा आयोजित कार्यक्रममा उहाँलाई राष्ट्रपति पौडेलले पद तथा गोपनियताको शपथ गराउनु भएको छ ।

ससद्का प्रमुख अर्याललाई कानुन निर्माण, सरकारका गतिविधिको निगरानीका साथै राजनीतिक ध्रुवीकरण र दलहरूको मतभेद अन्त्य गर्न सन्तुलित ढङ्गले संसद् सञ्चालन

रास्वपाका सांसद डोलप्रसाद अर्याल सर्वसम्मत रुपमा प्रतिनिधिसभाको सभामुख निर्वाचित हुनु भएको छ ।

आयोगले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने

आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

बैठकले प्रतिनिधि सभाको सभामुख पदका लागि पार्टीका उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

सभाको ज्येष्ठ सदस्य भएको हैसियतले केसीले नै प्रतिनिधि सभाको बिहीवारको (आजको) बैठक सञ्चालन गर्नुहुनेछ । उहाँले सभामुखको निर्वाचन नहुँदासम्म प्रभावकारी

नयाँ जनादेशसहित अब बस्न लागेको संसद्को अधिवेशन केवल औपचारिक बैठकमा मात्र सीमित नभएर देशको दिशा निर्धारण गर्ने एउटा महत्त्वपूर्ण अवसर

बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष

नेकपा (एमाले) संसदीय दलको नेता चयनका लागि आन्तरिक प्रतिस्पर्धा हुने भएको छ । पार्टीभित्रको सहमति बन्न नसकेपछि नेता चयनका लागि