२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनल भाग लिएर प्रधानसेनापति स्वदेश फिर्ता

काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवसीय भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले स्वागत गर्नुभयो । नयाँ दिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा सम्पन्न तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनलगायत कार्यक्रममा भाग लिने सिलसिलामा असोज ७ गते

प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान नियम उल्लङ्घन गर्ने दुई हेलिकोप्टर कम्पनीका ‘एएस–३५० बी३ई’ हेलिकोप्टरको उडानमा रोक लगाएको छ

हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाइन्छ :…

कैलाश मानसरोवर (चीन) : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश

मनाइयो इन्द्रजात्रा पर्व – फोटो फिचर

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाईएको छ ।

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी

सुर्खेत-हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँः कार्यवाहक प्रधानमन्त्री खड्का

कर्णाली : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिने बताउनुभएको छ । गुर्भाकोट नगरपालिका सुर्खेत बोटेचौरस्थित स्थापना

ॐ हस्पिटल र नेपाल एसविआई बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल एसबिआई बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी…

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच शिष्टाचार भेट भएको छ । बिहिवार

स्वास्थ्यकर्मीमाथिको निरन्तर आक्रमणविरुद्ध फौजदारी कारवाही सुनिश्चित गर्न अधिकारकर्मीको माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले स्वास्थ्यकर्मीमाथिको निरन्तर आक्रमणविरुद्ध फौजदारी कारवाही सुनिश्चित गरी स्वास्थ्य संस्था शान्त एवं सुरक्षित बनाउन सरकारसंग माग

शिक्षा बिधेयक बारे मुस्लिम अगुवाहरुको नेता नेपाललाई ज्ञापनपत्र

काठमाडौं । मुस्लिम समुदायका अगुवाहरुले शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० मा मदरसा शिक्षाप्रति अन्याय भएको भन्दै

प्रधानमन्त्री मानसरोवरमा -फोटो फिचर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर पुग्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँ बुधबार तिब्बतको ल्हासा

महिला मन्त्रीको बदनियतपूर्ण निर्णय, निर्णय एउटा कार्यान्वयन अर्को

नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ को नियम २१ मा मन्त्रिपरिषद्मा सम्बन्धित मन्त्रालयबाट विभागीय रायसमेत राखी प्रस्ताव पेश गरेपछि मन्त्रिपरिषद्ले सो

कैद मिनाहा सम्बन्धमा रास्वपाले सरकारसँग जवाफ माग्ने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान दिवसका अवसरमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट छ सय ७० कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको

मनाइँदै इन्द्रजात्रा, अनन्त चतुर्दशी

शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने

हरेक बिहान १५ मिनेट योगाभ्यास गर्न गृहको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा गृह मन्त्रालय र उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतस्तरका सबै कर्मचारीलाई हरेक बिहान १५

काठमाडौं महानगर र अभियन्ता ई:बीच ४ बुँदे सहमति

काठमाडौं महानगरपालिका र अभियन्ता ई:बीच सहमति भएको छ ।

सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरिने

काठमाडौँ : विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८.८६ मिटर) बाट प्याराग्लाइडिङ गरिने भएको छ । संस्कृति, पर्यटन

शुक्लाफाँटा : पर्यटकका लागि आकर्षक गन्तव्य

जुन फाँटमा एकैपटक सयौँ बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ । शुक्लाफाँटाको घाँसे मैदानमा मयूर नाचेको दृश्यले त आगन्तुकको मनै लोभ्याउने गरेको

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा ल्हासास्थित पोटाला दरबार र जोखाङ मन्दिर अवलोकन

ल्हासा (चीन)  : चीनको औपचारिक भ्रमणको क्रममा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँस्थित ऐतिहासिक