१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सभामुख घिमिरे र अध्यक्ष दाहालको आग्रह: विधिको शासन र संविधानवाद…

काठमाडौं । सभामुख देव राज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संवैधानिक प्रक्रियाबाट निकास दिन विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने जनाउनु भएको छ । सभामुख घिमिरे र अध्यक्ष दाहाले आजजारी गर्नुभएको सयुक्त वक्तब्यमा भनिएको छ “देशमा विद्यमान विपन्न परिस्थितिमा जनताको निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता,

निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान…

उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौ रुपैया बराबरको क्षति भएको छ । यसबारे महासंघले थप विवरण संकलन गरिरहेको भएता पनि

माओवादी नेता भन्छन् वातावरण गम्भिर भयो,सुरक्षा खतराको बहानामा जंगी अड्डाले…

हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डलाई हामीले हरेक दिन बाहिर जनताको बीचमा ल्याउन कोशिस गर्यौं तर सुरक्षा खतराको बहानामा जंगी अड्डाले

राजधानीमा सैनिक गस्ती बढ्यो, राजसंस्था पुनःस्थापनाको हल्ला

यसबाट कुनै राजनीतिक नयाँ कदम आउन सक्ने या आजै रातिसम्म प्रधानमन्त्री नियुक्त हुनसक्ने अनुमान गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र राति…

भोलि (भदौ २७) गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्ने जानकारी गराएको छ । सुचनामा साँझ ७ बजेबाट

रास्वपाको प्रस्ताव जेन-जी पुस्तासहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट नयाँ सरकार…

विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतामा राष्ट्रिय स्वतन्त्र पार्टीले कसैसँग कहिल्यै

संविधानभित्रै सबैलाई समेटौँ, कहीँ कतै विद्रोहको छिद्र नछोडौँ

अब मुलुकलाई यस्ता प्रतिशोधी ज्वालाले धेरै पोलिसक्यो । थप राप ताप्ने र सहने क्षमता अब मुलुकसामु छैन । यस्तो अवस्था

बारको दृष्टिकोणः संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा…

यस सन्दर्भमा संविधान बमोजिम राष्ट्रको अभिभावकको रूपमा राष्ट्रपतिको भूमिका अहम् रहेको स्पष्ट छ। यो मामिलामा सम्माननीय राष्ट्रपतिको सक्रिय र अनुभूत

पूर्वराष्ट्रपति भण्डारीको राय: संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु…

एउटा लोकतान्त्रिक र क्रान्तिकारी राजनीतिक व्यक्तिले अप्ठ्यारो राजनीतिक अवस्था उत्पन्न भयो भन्दैमा पलायन हुने, निष्क्रिय हुने र आदर्श प्रतिकूल हुने

विषम परिस्थितिमा हो प्रशासकहरुको खुबी परीक्षण हुनेः पूर्वसचिव त्रिताल

प्रशासनयन्त्र, खासगरी योग्य र इमान्दार प्रशासकहरुको लागि अहिलेको अवस्था चुनौती र अवसर दुबै हो । यस्तै विषम परिस्थितिमा हो प्रशासकहरुको

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित

विमानस्थलको हालको उडान तालिका भन्दा उडान थप्नसक्ने अवस्था नरहेको र विगतकै क्षमतामा हवाई उडान नियमित गरिने विमानस्थलले जनाएको छ ।

लोकतान्त्रिक प्रक्रियाबाट निकास खोज्न दाहालको आग्रह

कैयन् कमजोरीका वावजूद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट

देउवा दम्पत्तिको उपचार: टाउकामा चोट धेरै, अवस्था गम्भीर: अस्पताल

देउवाको पारिवारिक स्रोतले भन्यो ती युवाले हानेको खुकुरी अर्काले रोकेका कारण अप्रिय घटना हुन पाएन, तर पनि खुकुरी भने छातीमा

सेनाको सुरक्षाघेराभित्रबाट जेन्जी पुस्तालाई ओलीको पत्र

, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो। व्यवस्थाको विषयमा

दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्न प्रधानसेनापतिले भनेपछि जेनजी…

हाँहरु स्टेकहोल्डर हो भनेर स्वयम प्रधानसेनापतिले भनिसकेपछि जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस

कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशको अपिल ,संयम, संवाद र एकताले…

संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरुले जन अपेक्षाको गतिमा काम गर्न नसकेको, बेथिति र भ्रष्टाचार मौलाएको बिषयलाई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सुचना प्रकाशित गर्दै देशभर निषेधाज्ञा र

उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख बरामद

लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन् । मङ्गलबार राति १० बजेदेखि

लुटिएका हतियार अविलम्ब फिर्ता गर्न सेनाको अनुरोध

सैनिक तथा जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई बुझाउन

राष्ट्रको नाममा प्रधानसेनापतिको सम्बोधन, मुलुकमा सेना परिचालन

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दे आन्दोलनरपक्षलाई वार्ताको लागि आब्हान गर्नुभएको छ ।