७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाल्पामा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु

रामपुर । पाल्पाको पूर्वखोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । बुधबार साँझ निस्दी गाउँपालिकाबाट पूर्वखोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्वखोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ट्र्याक्टरको ट्रलीमा सवार सारुलाई एक्कासि सडकमा खस्दा सोही ट्र्याक्टरको बायाँतर्फको

काठमाडौँ महानगरको राजश्व सङ्कलनमा वृद्धि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा रु चार अर्ब ३४ करोड राजस्व असुल गरेको छ ।

छात्रालाई साइकल वितरण

भालुवङ । दाङको राप्तीगाउँपालिका वडानम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई नयाँ साइकल वितरण गरिएको छ । क्रियटिङ

न्यूनतम साझा कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलको सात सुझाव

उहाँले दिनुभएको सुझावमा घुस नखाने ,नपुग्ने कुरा नवोल्ने ,सुशासनकालागि संरचना प्रकृया प्रणाली बनाउने , हाम्रा होइन राम्रालाई मौका दिने ,दलीयकरण

सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्या ७० प्रतिशतले बढ्यो

अघिल्लो वर्ष कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन तथा सङ्क्रमण जोखिमका कारण पर्यटक आवागमन न्यून बनेको सगरमाथा क्षेत्रमा यस वर्ष

सर्वोच्चको सरकारसंग जवाफ माग: नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति किन ?

सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार सङ्कुचन बनाई नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानूनी व्यवस्था खारेजीसम्बन्धी विवादमा अदालतले लिखित

वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने…

महाशाखाले पुस १८ गतेसम्म अधिक तरलता २७ अर्ब रुपैयाँ रहेको, नेपालमा ३२ अर्ब रुपैयाँसम्मको अधिक तरलतालाई राम्रो मानिने गरेको र

आफ्नै सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ

आफ्नै सासु ७२ वर्षीया दरपी कोईरीको हत्या गरेको अभियोगमा उनकै बुहारी धनगढीमाई नगरपालिका–६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी

नेपाल टी–२० लिग विवादः छानबिन गर्न राखेपद्वारा कार्यदल गठन

राष्ट्रिय खेलकुद परिषद राखेपले नेपाल टी–२० लिग क्रिकेटका बारेमा छानबिन गर्न कार्यदल गठन गरेको छ ।

बालुवाटार बैठकपछि गृहमन्त्रीः मन्त्रालय फुटाउने योजना छैन

लामिछानेले भन्नुभयो, “बाहिर बाहिर मात्रै मन्त्रालय फुटाउने, बढाउने भन्ने सवाल आएको छ, तर त्यसबारेमा बैठकमा कहीँकतै पनि छलफल भएको छैन,

आइएमई इलेक्ट्रिकको नयाँ डिलर, कुलमानले गरे महाराजगञ्जमा गरिमा अटो कन्सर्नको…

काठमाडौँ । आइएमई इलेक्ट्रिक प्रा.लिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ

नेकपा एसका महासचिव भुसाल अस्पताल भर्ना

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव वेदुराम भुसाल अस्पताल भर्ना हुनुभएको छ । उहाँको स्वास्थ्यमा समस्या देखिएकाले भुसाल उपचारको लागि

१६ करोडको विद्युत बक्यौता तिर्न युनाइटेड सिमेन्टलाई अदालतको आदेश

धादिङ । धादिङको धुनीवेँसी नगरपालिका- ९ जुगेडीमा रहेको युनाइटेड सिमेन्ट उद्योगलाई १६ करोड १९ लाख ४१ हजार आठ सय १९

अवैधानिक क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको परिपत्र

गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र जारी गरेको छ ।

बालुवाटारमा सत्ता साझेदार ५ दलका शीर्ष नेताबीच छलफल जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बसेको छ ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

सत्तारुढ गठबन्धन दलको बैठक बसिरहेको छ । बैठकमा न्यूनतम साझा नीति कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

६५ लाख खर्चेर बाख्रापालन गर्दै पन्थ दम्पती

रेसुङ्गा । गुल्मीमा एक दम्पतीले रु ६५ लाख लगानीमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । छत्रकोट गाउँपालिका–३ काउलीका नारायणप्रसाद पन्थ

भारतसित सीमा जोडिएका सुदूरपश्चिमका पाँच नाकामा कोरोना परीक्षण

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता दिइएको छ । यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित

काँग्रेसले भन्योः वर्तमान सत्ता गठबन्धन अवसरवादी हो(भिडियोसहित)

हामी वैकल्पिक शक्ति जुटाएर नेतृत्व लिनेतिर पनि प्राथमिकता दिएनौँ । गठबन्धन टुट्नु र प्रचण्डजीले छोडेर जानुमा नेपाली काँग्रेस पार्टी खुशी

नेपाल राष्ट्र बैंकबाट चालुपूँजी कर्जा मार्गदर्शन संशोधन – पूर्णपाठ सहित

नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ ।