• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
जबर्जस्ती करणीमा के हो हदम्याद ?

जबर्जस्ती करणीसम्बन्धी मान्यतालाई अभिलेख अदालतले मानवतावादी दृष्टिकोणका आधारमा विभिन्न कालखण्डमा गरेका फैसला मार्फत् व्यापकता दिँदै जानाले अलि पहिले पहिले जबर्जस्ती करणी नमानिने कार्य पनि क्रमश : आपराधिकरण गर्दै हाल जबर्जस्ती करणी मानिने तुल्याउँदै गएको हुनाले परम्परागत दृष्टिकोण राखेका र फौजदारी कानूनी साहित्यमा अद्यावधिक नभएको तप्कालाई चाहिँ हिजोआज पीडितमैत्री उपचारात्मक दृष्टिकोणबाट