२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.96

Wind: 1.03

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं अपडेट: बालेनले कटाए ५१ हजार मत, सिर्जना सिंह ३२ हजार ५९



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५१ हजार १६१ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ ।

जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३२ हजार ५९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३१ हजार १६६ मत ल्याउनुभएको छ भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डंगोलले ४६ हजार ३४७ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ ।