५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीको बरहथवामा एमाले विजयी



अ+ अ-

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी नेतृ कल्पना कुमारी कटुवाल विजयी हुनु भएको छ । कटुवालले १२ हजार २७३ मत प्राप्त गर्दे विजयी हुनु भएको छ भने उहाँ निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका देवानन्द महतोले ६ हजार ६६६ मत प्राप्त गर्नुभयो ।

यसै गरी उपप्रमुखमा एमाले कै रामबाबु प्रसाद साह ९ हजार ९०१ मत ल्याएर विजयी हुनु भएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गंगा दाहालले ७ हजार ११९ मत प्राप्त गर्नुभयो