२३ मंसिर २०८२, मंगलवार
,
Latest
एमालेको ११औं महाधिवेशनमा विद्युतीय मतदान हुने सन् २०२५ रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्ने बाटोमाः अध्ययन डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा देउवा भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसः माईतीघर मण्डलामा प्रदर्शन निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा राप्रपाको जनदबाबमूलक विरोध कार्यक्रम–तस्बिरहरु निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ सशस्त्रका आईजीपी अर्याल बयान दिन आयोगमा देउवालाई एमालेको महाधिवेशनको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा ८८ हजार मत गन्दा दाहालको ३४ हजार ६४८, सुवेदीलाई कति ?



अ+ अ-

चितवन । चितवनको भरतपुर महानगरपालिकामा ८८ हजार २८२ मतगणना भएको छ ।

माओवादी केन्द्रकी मेयर उमेदवार रेणु दाहालको अग्रता कायमै रहेको छ ।

रेणुले ३४ हजार ६४८ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले २७ हजार ३७० मत ल्याएका छन् ।

यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ११ हजार ७२० मत प्राप्त गरेका छन् ।