• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेस उपप्रमुखमा एमाले विजयी



काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले बिजयी भएको छ ।

प्रमुखमा नेपाली कांग्रेसकी सुशीला शाही १२ हजार ७१३ मत प्राप्त बिजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईले १० हजार ४३५ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेकी जुना चौधरी ११ हजार ७८ मत प्राप्त गर्दे हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकीकुमारी सिंहले ८ हजार ३०८ मत प्राप्त गर्नुभयो