• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेस उपप्रमुखमा एमाले विजयी

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले बिजयी भएको छ । प्रमुखमा नेपाली कांग्रेसकी सुशीला शाही १२ हजार ७१३ मत प्राप्त बिजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईले १० हजार ४३५ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकी जुना चौधरी ११