२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंखरापुर नगरपालिकाका प्रमुख नापित पुगे राष्ट्र निर्माताको सालिक र सहीदगेट



अ+ अ-

काठमाडौं । शंखरापुर नगरपालिकाका नवनिर्वाचित प्रमुख रमेश नापितले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली प्रकट गर्नु भएको छ ।

आजै पद तथा गोपनीयताको सपथ गर्नुभएका नापितले पद बहाल गर्नु अघि सिहंदरबार को मुलढोका अगाडी रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुका साथै सहीद गेटमा रहेको सहीदहरुको सालिकमा माल्यार्पण गर्नुभएको छ ।

नापितले पहिलो पटक काठमाण्डौ उपत्यकामा राप्रपालाई विजयी गराउन सफल हुनु भएको थियो ।