११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंखरापुर नगरपालिकाका प्रमुख नापित पुगे राष्ट्र निर्माताको सालिक र सहीदगेट



अ+ अ-

काठमाडौं । शंखरापुर नगरपालिकाका नवनिर्वाचित प्रमुख रमेश नापितले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली प्रकट गर्नु भएको छ ।

आजै पद तथा गोपनीयताको सपथ गर्नुभएका नापितले पद बहाल गर्नु अघि सिहंदरबार को मुलढोका अगाडी रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुका साथै सहीद गेटमा रहेको सहीदहरुको सालिकमा माल्यार्पण गर्नुभएको छ ।

नापितले पहिलो पटक काठमाण्डौ उपत्यकामा राप्रपालाई विजयी गराउन सफल हुनु भएको थियो ।