२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवि पराजुलीलाई चोरीको आरोप, उहाँ चोर नै हो:खड्का, कानुनी उपचार खोज्नेछु: पराजुली



अ+ अ-

काठमाडौ । कबि भुपेन्द्र खड्काले अर्जुन पराजुलीले आफ्नो कविता चोरेको भन्दै सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्नुभयो । खड्काले लेख्नुएको छ –लौ हेर्नुस् । मैले ९ वर्षअघि लेखेको स्टाटस त्यतिबेला भाइरल भएको थ्यो । आज तपाईंका प्रिय कवि अर्जुन पराजुलीले चोरेछन् । हैट बूढालाई के भएछ !

खड्काको स्टाटस आएको केहि समय पछि अर्का कबि पराजुलीले जबाफ फर्काउनु भयो –आदरणीय मित्रहरू भ्रममा नपर्नुहाेला । यो कबिता मैले आजभन्दा करीब २५ वर्षअगाडि लेखेको हुँ र लगातार मन्चमा पढ्दै आएको छु । मलाई लाग्छ यो स्टाटस् मेरो कविताको कपि हो ।अझै मलाई चोर बनाउँदै हुनुहुन्छ उहाँ । मलाई चोर बनाउनेको बिरूद्दमा अब मैले कानुनी उपचार खोज्नुपर्छ र खोज्नेछु ।


पराजुलीको जबाफ फर्काउदै खड्काले फेरी लेख्नुभयो आदरणीय दाइ ! तपाईंको २५ वर्ष अघिको प्रमाण लिएर आउन म आग्रह गर्दछु । तपाईं चोर नै हो ! धन्यवाद ।