२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवि पराजुलीलाई चोरीको आरोप, उहाँ चोर नै हो:खड्का, कानुनी उपचार खोज्नेछु: पराजुली



अ+ अ-

काठमाडौ । कबि भुपेन्द्र खड्काले अर्जुन पराजुलीले आफ्नो कविता चोरेको भन्दै सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्नुभयो । खड्काले लेख्नुएको छ –लौ हेर्नुस् । मैले ९ वर्षअघि लेखेको स्टाटस त्यतिबेला भाइरल भएको थ्यो । आज तपाईंका प्रिय कवि अर्जुन पराजुलीले चोरेछन् । हैट बूढालाई के भएछ !

खड्काको स्टाटस आएको केहि समय पछि अर्का कबि पराजुलीले जबाफ फर्काउनु भयो –आदरणीय मित्रहरू भ्रममा नपर्नुहाेला । यो कबिता मैले आजभन्दा करीब २५ वर्षअगाडि लेखेको हुँ र लगातार मन्चमा पढ्दै आएको छु । मलाई लाग्छ यो स्टाटस् मेरो कविताको कपि हो ।अझै मलाई चोर बनाउँदै हुनुहुन्छ उहाँ । मलाई चोर बनाउनेको बिरूद्दमा अब मैले कानुनी उपचार खोज्नुपर्छ र खोज्नेछु ।


पराजुलीको जबाफ फर्काउदै खड्काले फेरी लेख्नुभयो आदरणीय दाइ ! तपाईंको २५ वर्ष अघिको प्रमाण लिएर आउन म आग्रह गर्दछु । तपाईं चोर नै हो ! धन्यवाद ।