१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाराको निजगढ नगरपालिकामा एमाले विजयी



अ+ अ-

बारा । बाराको निजगढ नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका सुरथ पुरीले ९ हजार ४ सय ७५ मत प्राप्त गर्नुभयो । उहाँका उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार सुरेश खनालले ८ हजार ८ सय २३ मत प्राप्त गर्नुभयो ।

यसैगरी एमालेकी सोममाया थिङ ८ हजार ६ सय ५९ मत सहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार रविराज दंगालले ८ हजार ५ सय १८ मत प्राप्त गर्नुभयो ।