• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

भरतपुर महानगरपालिकाः रेनुको अग्रता कायमै, विजय सुवेदीललाई हालसम्म ८८४२ मत प्राप्त



चितवन । भरतपुर महानगरपालिकाकामा पछिल्लो मत परिणाम अनुसार हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिनु भएको छ ।

दाहालले दश हजार ७४८ मत ल्याउनु भएको छ भने उनलाई नेकपा एमालेका विजय सुवेदीले ८ हजार ८४२ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ८८३ मत ल्याउनु भएको छ ।