२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीओआर नटुंगिएसम्म सदन नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह



अ+ अ-

काठमाडौं । विपक्षी मोर्चाले संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न आग्रह गरेको छ ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले टीओआरमा सहमति नभएसम्म बैठक नचलाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेका हुन् । विपक्षीको यस्तो आग्रहसँगै ११ बजेका लागि तय भएको बैठक तत्कालका लागि अनिश्चित बनेको छ ।

छानबिन समिति गठन सम्बन्धी कार्यदलले टीओआरमा सहमति जुटाउने प्रयास गरिरहेको छ ।

कार्यदलमा सहमति जुटाउनका लागि कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि सिंहदरबार लागेका छन् । यसअघि ज्ञानेन्द्र कार्की पनि बैठकमा थपिएका थिए ।